2026-06-29 02:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

रक्सौलमा कपडा बैंकको उदघाटन

फागुन १८, वीरगंज । सिमावर्ती शहर रक्सौलमा आज एक कार्यक्रमको बिच कपडा बैंकको उद्घाटन गरिएको छ । ईण्डो नेपाल चेम्बर अफ कर्मश एवं आर्य समाज रक्सौलको संयुक्त पहलमा सुरु गरिएको बैंकको अनुमण्डल पदाधिकारी श्री प्रकास र एस.एस.बि का डिएसपी राकेश कुमारले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

kapada bank

भारत बिहार राज्यको रक्सौलमा स्थापित सो बैंकले स्थानिय व्यापारी र समाजसेवीहरुबाट नयाँ तथा पुराना कपडा संकल्न गरी हरके मंगलबार निशुल्क कपडा बितरण गर्ने लक्ष्य लिएको इन्डो नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजकुमार गुप्ताले बताए ।

kapada bank 3

उद्घाटन समारोहमा ईण्डो नेपालका सचिव हरीओम सर्राफ,कृष्णा प्रसाद,सदभावना पार्टीका केन्द्रिय सहमहामन्त्री अधिवक्ता सुरेन्द्र कुर्मी, केन्द्रिय सदस्य निजामुदिन समानी, पुर्वराज्यमन्त्री करिमा वेगम,ईन्डो नेपाल चेमबर अफ कर्मशका नेपाल प्रमुख मुकेश सरावगी,उपाध्यक्ष संजय रौनियार,नेपाल सदभावाना पार्टीका केन्द्रिय सदस्य अनिरुद्ध सिंह,महिला मंचका उपाध्यक्ष मुनी श्रीवास्तव,पर्सा जिल्ला सहकोषाध्यक्ष भरत सर्राफ,महिला नेतृद्वव उषा श्रीवास्तव,अनिता यादव, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल लगायतको सहभागिता रहेको थियो ।

kapada bank 2

kapada bank 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण