ताराबहादुर महत । फागुन ५, दोलखा । गौरीशंकर संरक्षण क्षेत्रबाट वन्यजन्तु मृग तस्करी गर्ने सात जना युवालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का दावाछिरीङ शेर्पा, जगदिश शिवाकोटी,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । फागुन ५, दोलखा । गौरीशंकर संरक्षण क्षेत्रबाट वन्यजन्तु मृग तस्करी गर्ने सात जना युवालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का दावाछिरीङ शेर्पा, जगदिश शिवाकोटी,"/>

२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

गौरीशंकर संरक्षण क्षेत्रबाट मृग तस्करीमा संलग्न सात युवा पक्राउ

२०७४, ५ फाल्गुन शनिबार १४:३९

ताराबहादुर महत । फागुन ५, दोलखा । गौरीशंकर संरक्षण क्षेत्रबाट वन्यजन्तु मृग तस्करी गर्ने सात जना युवालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का दावाछिरीङ शेर्पा, जगदिश शिवाकोटी, खुमप्रसाद शिवाकोटी तथा वडा नम्बर ७ का रमेश श्रेष्ठ र कुमार श्रेष्ठ रहेका छन । त्यसैगरी भिमेश्वर नगरपालिका वडा नम्बर ५ का विकी दास र रुपक बुढाथोकी पनि पक्राउ परेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक रमेश प्रधानले जानकारी दिनुभयो । पक्राउ परेकाहरु १७ देखि ३२ बर्ष उमेरसमुहका युवाहरु रहेका छन ।

गत मंगलबार राति विगु गाउँपालिका वडा नम्बर १ गोँगरबाट सिँगटी आउँदै गरेको बा ४ ख २१६ नम्बरको ट्रकमा खैरो रङको दुई सिङ्गे जिउँदो मृग लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सिँगटीको प्रहरी टोलिले उनीहरुलाई मृगसहित पक्राउ गरेको जनाएको छ ।

आवश्यक कारबाहीका लागि मृगसहित पक्राउ परेका व्यक्तिहरुलाई गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय दोलखामा बुझाईएको प्रहरी निरिक्षक प्रधानको भनाई छ । प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तहरुले सिँगटी लामाबगर सडकखण्ड अन्र्तगत भोर्लेको भिरमा बाटोमा बसीरहेको मृग भेटेपछि समातेर ल्याएको बताएका प्रहरीको भनाई छ । घटनाको चार दिनपछि शनिबार प्रहरीले घटना सार्वजनिक गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै