२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा लुमन्तिद्वारा ३८१ आवास निर्माण

२०७४, ६ फाल्गुन आईतवार ०७:५२

फागुन ६, रसुवा | भूकम्पपछि यहाँ एक गैरसरकारी संस्थाले ३२१ वटा आवासको निर्माण सम्पन्न गरेको छ । 

उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार लुमन्ति नामक गैससले उत्तरगयाको लहरेपौवा तथा ढुंगे क्षेत्रमा १५५ आवास निर्माण सम्पन्न गरेको हो । 

यसैगरी, आवास निर्माणका लागि सहयोगी समूह लुमन्तिले कालिका गापाको इटपारे, धारापानी र कटुन्जे गाउँ क्षेत्रमा २२६ वटा भूकम्प प्रभावितका लागि आवास निर्माण गरिदिएको कालिका गापाका अध्यक्ष सीता अधिकारीले बताउनुभयो । 

जिल्ला दैवी प्रकोप उद्धार समितिको सहमति र नेदरल्याण्ड्सको कोराड नामक संस्थाको आर्थिक सहयोगअन्तर्गत रु १२ करोड २१ लाखको लागतमा ३८१ वटा आवास निर्माण गरी संस्था रसुवा जिल्लाबाट बाहिरिएको लुमन्तिका परियोजना संयोजक प्रवेश खनालले बताउनुभयो । 

उहाँका अनुसार स्थानीय तहलाई विपद् व्यवस्थापनअन्तर्गत रु ९२ लाख ५६ हजार र सहकारी संस्थालाई सहयोगस्वरुप रु नौ लाख ९३ हजार आर्थिक सहयोग समेत प्रदान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै