2026-09-19 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ खानेपानीमा मतदान शुरु

matadan suru

गुरुङ्ग र कार्कीको प्यानल चुनावी मैदानमा, कुल मतदाता संख्या ९ सय ५५
सन्तोषकुमार गुप्ता/चैत १५, भालुवाङ् । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी छ ।

बिहान ८ बजे देखि शुरु भएको मतदान साँझा ५ बजे सम्म चल्ने निर्वाचन समितीले जनाएको छ । गत फागुन २९ गते समितीको सम्पन्न चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति हुन नसके पछि आज निर्वाचन हुन लागेको हो ।

matadan

भालुवाङ्ग पुलचोकको राप्ती उद्योग बाणिज्य संघको सभाहलमा मतदान केन्द्र रहेको छ । अहिले बिहान १० बजे सम्म १ सय ५० मत खसेकोे निर्वाचन समितीका संयोजक मानबहादुर कुमालले जानकारी दिनु भएको छ । मतदान सकिए लगत्तै आज रातीबाटै मतगणा शुरु गर्ने र राती १२ बजे सम्म बिजय उम्मेद्धार घोषणा गर्ने संयोजक कुमालले बताउनु भयो ।

matadan gardai

निर्वाचनमा नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको अध्यक्ष हस्तबहादुर गुरुङ्गको सयुक्त लोकतान्त्रिक प्यानलका र एकिकृत नेकपा माओवादी, नेकपा एमाले, बैद्ध माओवादी, बिप्लप माओवादीको समर्थन रहेको अध्यक्ष टोपबहादुर कार्कीको सयुक्त बामपन्थी प्यानल चुनावी मैदानमा छ ।

mat petika

भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीमा कुल मतदाता ९ सय ५५ रहेको निर्वाचन समितीले जनाएको छ । मतदान अहिले पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई