2026-09-19 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुनपा ७ कल्लेमा देवि भगवती मन्दिरको उद्घाटन

शँकर के सी/ बैशाख २, दाङ । दाङको तुलसिपुर नगरपालिका ७ कल्ले दाङमा खैरावाङ देवि भगवती मन्दिरको पुन निर्माण गरि आज चैते दशैको अवसर पारि उद्घाटन गरिएको छ ।

पुर्खाहरुको पालामा नै स्थापाना गरिएको मन्दिर भए पनि अत्यन्तै जिर्ण अवस्थामा रहेकाले नव ज्योती सांस्कृतीक युवा क्लव र स्थानीयको पहलमा मन्दिरको पुन निर्माण गरिएको समाजसेवि डिल बहादुर थापाले रेडियो कपुरकोटलाइ जनाउनुभयो ।

मन्दिर पुन निर्माणमा स्थानीय नमुना टोल र सृजना टोलका वासिन्दाले करिव १ लाख ३० हजार बराबरको श्रमदान गरेका छन् । यस्तै समाजसेवि शुक बहादुर घर्ती, नेपचान रोकाले जस्ता पाता तथा अन्य सामग्री र राजकुमार पुनले देवि भगवतीको मुर्ती सहयोग स्वरुप उपलव्ध गराउनुभएको थियो ।

नव ज्योती सांस्कृतीक युवा क्लवका अध्यक्ष टेक बहादुर घर्तीको अध्यक्षता तथा समाजसेवि राजकुमार पुनको प्रमुख आतीथ्यतामा भएको कार्यक्रमको सञ्चालन क्लवका संस्थापक अध्यक्ष तथा समाजसेवि डिल बहादुर थापाले गर्नुभएको थियो ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो