By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    17 minutes ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    45 minutes ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    6 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    23 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    6 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पूर्व सभासद शान्ता चौधरी प्रथम श्रेणीमा कक्षा ८ पास
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > पूर्व सभासद शान्ता चौधरी प्रथम श्रेणीमा कक्षा ८ पास
दाङ्ग - DNGसमाज

पूर्व सभासद शान्ता चौधरी प्रथम श्रेणीमा कक्षा ८ पास

साझासवाल
Last updated: April 16, 2016 7:32 am
साझासवाल
3 Min Read
Share

सन्तोषकुमार गुप्ता/बैशाख ४, दाङ । एमालेका नेता एवं पूर्व सभासद शान्ता चौधरी कक्षा आठको जिल्लास्तरीय परिक्षामा पास भएकी छन् ।

दाङ लक्ष्मीपुरको उच्च मावि डाँडागाउँ गोग्लीबाट पारिक्षा दिएकी शान्ता पहिलो श्रेणीमा पास भएकी हुन् । सभासद बन्दा आफ्नो अशिक्षाका कारण धेरै दुख झेल्नुपरेको महसुस गरेपछि शान्ता गाउँको विद्यालयमा भर्ना भएकी थिइन् ।

सामाजिक सञ्जाल फेसबुकमा खुशी साट्दै शान्ताले लेखेकी छिन, ‘धेरैलाई हाँसो लाग्दो हो, तर यो मलाई जीवनकै सर्वोच्च उपलब्धी लागेको छ ।’ ‘घर व्यवाहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएकी थिइनँ,’ ‘फेल हुन्छु भन्ने लागेको थियो, तर पास भइछु । पास मात्रै होइन फस्ट डिभिजन आइछु ।’

पास भएपछि यस्तो लेखिकी छिन शान्ता
धेरैलाई हासो लाग्दो हो तर मलाई जीवनकै सर्वाेच्च उपलब्धी लागेको छ । मैले कक्षा आठ पास गरे । जिल्ला स्तरीय परीक्षा थियो । घर व्यवहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएको थिइन। आफूलाई फेल हुन्छु भन्ने कत्रो चिन्ता थियो तर पास भएछु ।

पास मात्र होइन फस्ट डिभिजन आएछु । म पास हुँदा मेरा छोराछोरीको खुसीको सीमा छैन । उनीहरु असाध्यै खुसी छन् । स्कूलका आदरणीय गुरुहरुले म पास भए पनि यति अङक आउला भन्ने सोच्नुभएको थिएन रे ।

आदरणीय गुरुहरु प्रति आभारी छु । गुरुहरुले मलाई ज्ञान दिएर लगाउनुभएको गुणका लागि कृतज्ञता ज्ञापन गर्ने म सँग शब्द नै छैन । कक्षाका साथीहरु कसले कति अङक ल्याउनुभयो मैले थाहा पाएकी छैन । किनभने म अहिले धरानमा छु ।

कक्षामा सँगै पढ्ने छोराछोरी भन्दा सानाहरुलाई साथी भन्न पाउँदा मलाई गर्वको अनुभुति हुन्छ । ती बालसखाहरुबाट मैले धेरै कुरा सिक्न पाएकी छु । मानिसहरु मन्त्री बन्नु ठूलो सफलता र खुसीको कुरा हो भन्छन् तर आठ कक्षा पास गर्नु मेरा लागि मन्त्री बन्नुभन्दा ठूलो सफलता हो । मलाई ध्यान दिएर पढ्न मिडियाले पनि बाध्य बनायो ।

म स्कूल जान थालेको समाचार मिडियामा आओस भन्ने चाहन्नथे तर आयो । मिडियामा लगातार समाचार आयो । यो कारण पनि म पढाइमा ध्यान दिन बाध्य भएँ । यसका लगि सञ्चारकर्मीहरुलाई धन्यवाद ।

मलाई पढ्न सधै प्रेरित गर्ने हाम्रो पार्टी नेकपा एमालेका नेताहरु तथा पार्टी पक्ति, सकारात्मक अभियानका साथीहरु, शुभचिन्तकहरु तथा इष्टमित्रहरुप्रति आभारी छु । तपाईहरुको आशीर्वाद तथा प्रोत्साहनले म कक्षा नौमा पनि अवश्य सफल हुनेछु ।

आफू पास हुँदा छोराछोरीमा खुशीको सीमा नरहेको पनि उनले उल्लेख गरेकी छिन् । उनका छोरा कक्षा ९ र छोरी कक्षा सातमा काठमाडौंमा पढ्दैछन् । शान्ताले आफू जिल्लास्तरीय परिक्षामा पास हुनुलाई मन्त्री हुनुभन्दा ठूलो उपलब्धि बताएकी छिन् ।

‘मानिसहरु मन्त्री बन्नु ठूलो सफलता र खुशीको कुरा हो भन्छन, तर आठ कक्षा पास गर्नु मेरालागि मन्त्री बन्नुभन्दा ठूलो सफलता हो ।’ मिडियाले लगातार पछयाएकाले पनि आफू ध्यान दिएर पढ्न वाध्य भएको उनको भनाई छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कान्छी ल्याउने प्रहरी निरीक्षक विरुद्ध बहु विवाहको मुद्धा दर्ता
Next Article पूर्व सभासद शान्ता चौधरी प्रथम श्रेणीमा कक्षा ८ पास
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

जाजरकोट - JKTसमाज

सुतेकै ठाउँ मृत भेटिए वडाध्यक्ष

57 years ago
भक्तपुर - BKTसमाज

चार दिनपछि सकियो महाकाली नाच

57 years ago

अधिकांस ट्रयाक्टर नियम विपरित संञ्चालन

57 years ago
पश्चिमी रुकुम - RKMसमाज

रुकुममा बालिका जवर्जस्ती करणी गर्ने एक जना पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?