2026-06-30 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

घोराहीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु

बैशाख ५, दाङ । दाङको घोराहीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा परी १ जना घाइते भएका छन् ।
 tatopani naka
आईतबार बिहान  घोराही–७ बाँसवोटमा रा १ प ५२१८ नम्वरको मोटरसाइकललाई रा १ त १४२७ नम्वरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक सैघा–१ का ३७ वर्षीय नरवहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रकाशराज शर्माले जानकारी दिए ।
घाइते गिरीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको शर्माले बताए। दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सैघा–२ का २२ वर्षीय खेमबहादुर भण्डारी घाइते भएका छन्। भण्डारीको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ट्याक्टर चालक भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु