By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    2 minutes ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    3 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    3 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    4 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    7 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: जिरेलको नेतृत्वमा अघि बढ्दै फोनिज दोलखा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > दोलखा - DLKH > जिरेलको नेतृत्वमा अघि बढ्दै फोनिज दोलखा
दोलखा - DLKHसमाज

जिरेलको नेतृत्वमा अघि बढ्दै फोनिज दोलखा

साझासवाल
Last updated: February 25, 2018 9:44 am
साझासवाल
1 Min Read
Share

ताराबहादुर महत । फागुन १३, दोलखा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखाको अध्यक्षमा प्रभु जिरेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिबार चरिकोटमा सम्पन्न फोनिज दोलखाको चौथो जिल्ला अधिवेशनले जिरेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्ष सीर्जना गोले, सचिव धनराज तामाङ, सहसचिव मुना गुरुङ र कोषाध्यक्षमा राजन थामी चयन भएका छन । त्यसैगरी सदस्यहरुमा दिपेन्द्र तामाङ, सेरफ मोक्तान, विपना मगर र पेम्डोमा शेर्पा रहेका छन ।

अध्यक्ष जिरेल करिब आठ बर्षदेखि रेडियो पत्रकारिता क्षेत्रमा आबद्ध हुनुहुन्छ । लामो समयदेखि पत्रकारितामा सक्रिय जिरेल हाल चरिकोटबाट प्रशारित हुने रेडियो शैलुङ्गको व्यवस्थापक हुनुहुन्छ । नव निर्वाचित कार्य समितिको कार्यकाल तीन बर्षको हुने अध्यक्ष जिरेलले बताउनुभयो । जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा आबद्ध र नवआगन्तुक पत्रकारहरुलाई स्थापित गराउनका लागि आफूले पहल कदमी लिने उहाँको भनाई छ ।

अधिवेशनले चिरञ्जीवी मास्के, राजेन्द्र मानन्धर, उषा तामाङ, शिवकुमार भुजेल र लालकुमार मोक्तानलाई केन्द्रिय प्रतिनिधिको रुपमा चयन गरेको छ । त्यसैगरी सुवास योञ्जन, निराशी थामी र फुर्वा तामाङलाई फोनिजको प्रदेश प्रतिनिधिको रुपमा चयन भएका छन । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article चीनमा सी चिनफिङलाई तेश्रो पटक राष्ट्रपति बन्ने बाटो खुल्यो !
Next Article ‘मिस्टर भर्जिन’को रमाइलो गीत ‘टुल्की’को भिडियो सार्वजनिक(भिडियो)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

चितवन - CTWसमाज

वन अतिक्रमणबारे तथ्याङ्क लिइने

57 years ago
काठमाडौँ - KTMसमाज

शिक्षक माग्दै विद्यार्थी आन्दोलनमा

57 years ago
समाज

पूर्वराजा ज्ञानेन्द्रले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने

57 years ago

विद्युत्का ३७५ ग्राहक कालोसूचिमा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?