Skip to content
Friday, July 17, 2026 Nepali Online Media
February 27, 2018 तनहुँ - TNH, समाज

तनहुँमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन १५, तनहुँ |</b> जिल्लाको व्यास नगरपालिका–१ गल्वुवेशींमा स्कुल बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।&nbsp;<br></p><p>मृत्यु हुनेमा ९५ वर्षीय विष्णुमाया पन्थ रहेको प्रहरी निरीक्षक कृष्ण बस्यालले जानकारी दिनुभयो ।&nbsp;</p><p>तालघारेबाट विद्यार्थी छोड्दै भादगाउँतर्फ जाँदै गरेको ज्ञान गंगा बोडिङ स्कुलको ग १ क १७१८ नं.को बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस&nbsp;</p>