By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    4 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    7 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    7 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    7 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    10 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सुआहाराको चारबर्षे कार्यक्रम सकियो, तथ्यांक संकलन भएनन्
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > सङ्खुवासभा - SKW > सुआहाराको चारबर्षे कार्यक्रम सकियो, तथ्यांक संकलन भएनन्
सङ्खुवासभा - SKWसमाज

सुआहाराको चारबर्षे कार्यक्रम सकियो, तथ्यांक संकलन भएनन्

साझासवाल
Last updated: March 15, 2016 11:01 pm
साझासवाल
4 Min Read
Share

चैत ३,संखुवासभा । सुआहारा नामक गैर–सरकारी संस्थाले संखुवासभामा पोषणको कार्यक्रम गर्न भनेर साढे ६
करोड रुपैया खर्चिएको छ । तर, कार्यक्रम सम्पन्न भइसक्दा पनि लक्षित बर्गको भने तथ्यांक नै संकलन गर्न
सकेको छैन ।

सन २०१२ देखि २०१६ सम्म उसले यो जिल्लामा ६ करोड ५९
लाख ९६ हजार ३ सय ५४ रुपैया“ खर्चिएको जनाएको छ । सदरमुकाम खा“दबारीमा सुआहाराले मंगलबार गरेको पोषणको
अनुभव आदान प्रदान कार्यक्रममा संयोजक सुरजकुमार शर्माले जिल्ला स्तरिय अनुगमनका सर्वेक्षणका नजिता
प्रस्तुत गरे । उनले प्रस्तुत गरेको सर्वेक्षणमा चार बर्ष अघि कुपोषण भएका बालबालिका संस्या र कार्यक्रम
सम्पन्न हु“दा कति घटे भन्ने उल्लेख गरिएको छैन ।

४ बर्षमा पनि
कुपोषित बालबालिकाको तथ्यांक संकलन गर्न नसक्नु लाजमर्दो भएको सहभागिहरुले प्रतिक्रिया दिए ।
कार्यक्रममा लक्षित बर्ग भन्दा पनि सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल र केही नागरिकसमाजका
अगुवाहरुलाई सहभागि गराइएको थियो । बहुक्षेत्रीय पोषण योजना, एकिकृत पोषण कार्यक्रमका प्रगतिका बिषयमा
तथ्यांक प्रस्तुत गरिएको थियो । पोषणको क्षेत्रमा ४ बर्ष अघि सदरमुकाममा कार्यालय खोलेर बसेको
सुआहारासंग कुपोषित बालबालिका संखुवासभामा कति छन् भन्ने जानकारी नहु“नु गैरजिम्मेवारी भएको सहभागि
कांग्रेस सचिव डम्बर बस्नेतले बताए ।

यो कार्यक्रम अन्तगत
सुआहाराले संखुवासभामा बार्षिक २ करोडबढी रकम खर्चिदै आएको थियो । सुआहाराले पोषणको क्षेत्रमा काम गर्ने
भनेर रकममात्रै खर्च गरेको बाल संजालका अध्यक्ष खेवाहाङ राईले बताए । बालबालिकामा भएको कुपोषण हटाउने र
हजार दिनका आमाहरुलाई पोषणका बिषयमा जानकारी गराउने उदेश्यका साथ यो संस्था खुल्यो भन्दा हामी खुसी
थियौ, उनले भने, कार्यक्रम सम्पन्न हु“दासम्म तथ्यांक संकलन भएन छ ।

महिला स्वयमसेबीका जिल्ला अध्यक्ष सीता दाहाल भन्छिन्, गाउ“गाउ“मा भएका हाम्रो स्वयमसेबीकासंग
समेत सहकार्य नगरी आफू खुसी काम गरियो । यस अघि पनि सुआहाराको बिषयमा टिकाटिप्पणी हुनथालेपछि जिल्लाका
क्रियासिल संचारकर्मीहरुले तथ्यांक सार्वजनिक गर्न माग गर्दे आएका थिए । समस्या पर्ने र अप्ठेरो कामका
लागि महिला स्वयमसेवीकाहरुलाई प्रयोग गर्ने गरेको अध्यक्ष दाहालले गुनासो गरिन् ।

४ बर्षसम्म जिल्लाका २५ गाविस र खा“दबारी, चैनपुर र मादी नगरपालिकामा काम
गरेपनि अहिले कुपोषित बालबालिका कति यकिन गर्न नसक्नु खासै उपलव्धी पूर्ण भएन । संयोजक शर्माले प्रस्तुत
गरेको प्रगति विवरणमा पनि कागजी रिपोर्टमा सरकारी तथ्यांक मात्रै देखाइएको थियो । तालिम गोष्ठी
गरेरमात्रै सुआहाराले रकम सकेको पायौ, लिम्बुवान पाटी नेपालका सचिव राजकुमार थक्लुङले भने, यसको उपलव्धी
पाएनौ । जनचेतना फैलाउन नसक्दा सुआहाराले हजार दिनका आमाहरुलाई बितरण गरेको कुखुरा समेत मरिसकेको
स्थानीयले बताए । उसले यो जिल्लामा ३६ हजार कुखुरा वितरण गरेको थियो । कागजी रुपमा भने जिल्ला, क्षेत्र
र केन्द्रसम्म यो कार्यक्रम सफल भएको रिपोर्ट तयार गरिएको छ ।

मंगलबार आयोजित कार्यक्रममा पनि उसले तथ्यांकको सट्टा बार्षिक बजेट र तालिम गोष्ठीकोमात्रै
कार्यक्रम प्रस्तुत गरिएको छ । करिब ३ सय ५० आमा समुह गठन गरेर सुआहाराले बीउबीजन बितरण, हातधुने
कार्यक्रमको छलफल, पोषणका बिषयमा जनचेतना दि“दै आएको थियो । ठोस नीति नभएकाले कार्यक्रमले सफलता नपाएको
स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुबेदीले बताए ।

४ बर्षे
कार्यक्रम सम्पन्न भइसदा पनि कुपोषितको तथ्यांक सार्वजनिक नहु“नुमा कमजोरी देखिएको बताए । प्रमुख जिल्ला
अधिकारी गंगाबहादुर क्षेत्रीले समन्वय अभाबका कारण समस्या आएको बताए । गैरसरकारी संस्था र सरकारी
कार्यालयले एकै स्थानमा एकै प्रकारका काम गर्ने भएकाले अन्यौल हुने गरेको उनले बताए ।

तालिम गोष्ठीमा रकम सक्नु भन्दा पनि लक्षित समुदायसम्म कार्यक्रम पुग्नु पर्छ,
उनले भने, प्रोजेक्ट सम्पन्न हु“दा पनि तथ्यांक नहु“नु लापरबाही नै देखियो । सुआहारा कार्यक्रम यसै चैत
महिनामा सकिदै छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article फेरियो डोटी जिल्ला अधिकारी आचार्यको मनोबिज्ञान
Next Article जिवन उपयोगि सिप तथा दौँतरी शिक्षा कार्यक्रम लागु हुने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

कांग्रेसको महाधिवेशन प्रभावित हुने संकेत

57 years ago
समाज

नारायणगढ-मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा

57 years ago

दुई सय पचास बिद्यार्थीलाई छात्रबृत्ति बितरण

57 years ago
धादिङ्ग - DHGसमाज

ज्वालामुखी गाउँपालिका: बेथिति र मनपरीको प्रश्न ! जवाफदेहिता खै ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?