2026-06-16 05:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सोडेक नेपालले सुचना अधिकारी तोक्यो

शिवप्रसाद शर्मा/भाद्र १६, पर्वत । समाज कल्याण स्रोत विकास केन्द्र(सोडेक नेपाल) ले आफ्नो सार्वजनिक जनचासोका सुचनाहरु प्रदान गर्नका निम्ती संस्थागत रुपमा सुचना अधिकारी तोकेको छ ।
हालै वसेको संस्थाको व्यवस्थापन समितिको वैठकले सो जिम्मेवारीका निम्ती संस्थाका आजिवन सदस्य एवं रुपान्तरणीय सामाजिक परिचालन कार्यक्रमका संयोजक रमेश प्रसाद रिजाललाई सुचना अधिकारीका रुपमा तोकेको हो ।

नेपाल सरकारको सुचनाको हक सम्वन्धी निति नियम र व्यवस्था अनुरुप नै संस्थाले जनताको सार्वजनिक चासो र परियोजनाका लाभान्वीत वर्गको सुचनाको हक व्यवस्थापनका निम्ती सुचना अधिकारी तोकेको जनाइएको छ ।

सोडेक नेपालले सुझाव तथा गुनासो पेटीका, संस्थागत रुपमा संचालन गरेका परियोजनाहरुको वार्षिक जिल्ला स्तररिय उपलव्धी समिक्षा, परियोजनाका सरोकारवालाहरु को उपस्थितीमा सार्वजनिक सुनुवाई आदी गर्दै संस्थागत पारदर्शिता र सार्वजनिक जवाफदेहीता को नमुना प्रस्तुत गर्दै आइरहेको छ । उक्त संस्था गैसस महासंघ नेपाल, जिल्ला शाखा पर्वतको अनुगमनमा उत्कृत्ट सुशासीत संस्थाको रुपमा पुरस्कृत संस्था समेत हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई