2026-07-09 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

टायल ढुंगा ओसारपोसार गरेको भन्दै ट्याक्टरलाई १० हजार जरिवाना

भाद्र २०, पर्वत । जिल्ला विकास समिति पर्वतले अबैध रुपमा टायल ढुंगा ओसारपोसार गरेको भन्दै एक ट्याक्टरलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले शुक्रवार मल्लाज माझफाँट २ वारीबेनीमो चेकजाँचका क्रममा ग १ त २५५८ को टूयाक्टरमा ईजाजत नभएको अवैध टायल ढुङ्गा लोड गरी ल्याउँदै अबस्थामा नियन्त्रणमा लिएको थियो ।

टायल ढुंगा बनाउनको लागि पोखरा लैजादै गरेको अबस्थामा पक्राउ गरेको थियो । पक्राउ परेको सवारी साधानसँग कुर्नै पनि ढुंगा विक्रि वितरण गर्ने तथा ढुंगा कटिङ गर्ने इजाजत पत्र समेत नभएको पाएपछि जिल्ला विकास समितिले दश हजार रुपैयाँ जरिवाना गरेको हो ।

ट्याक्टरबाट ठूलो छपनी २ सय वटा र साना कटिङ्ग गरेका पिस २ हजार पाँच सय वटा रहेको र उक्त ढुङ्गालाई करिब ३५ देखि ४० हजारसम्ममा बिक्री गर्न सकिने भन्दै स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा २३३ सम्म अनुुसार दश हजार जरिवाना गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो