ताराबहादुर महत । फागुन २४, दोलखा । चोरीमा संलग्न एक पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्ला नवस्ता गाउँपालिका वडा नम्बर ३ का नन्दप्रसाद खत्री रहेका छन ।

गत सोमबार राति चरिकोटस्थित शर्मिला होट"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । फागुन २४, दोलखा । चोरीमा संलग्न एक पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्ला नवस्ता गाउँपालिका वडा नम्बर ३ का नन्दप्रसाद खत्री रहेका छन ।

गत सोमबार राति चरिकोटस्थित शर्मिला होट"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

चोरीमा संलग्न बाँकेका एक पुरुष दोलखामा पक्राउ

२०७४, २४ फाल्गुन बिहीबार ०८:२६

ताराबहादुर महत । फागुन २४, दोलखा । चोरीमा संलग्न एक पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्ला नवस्ता गाउँपालिका वडा नम्बर ३ का नन्दप्रसाद खत्री रहेका छन ।

गत सोमबार राति चरिकोटस्थित शर्मिला होटलमा बास बस्न भनी आएका खत्री नगद तथा जिन्सी समान चोरेर राति नै फरार भएका थिए । समान चोरी गरेर आफ्नो घर फर्कने क्रममा खरिढुङ्गा प्रहरी चौकीले खत्रीलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब निरिक्षक यज्ञनन्द शाहले जानकारी दिनुभयो । पक्राउ परेका खत्रीको साथबाट २९ हजार रुपैँया नगद र जिन्सी सामान समेत बरामद गरिएको छ ।

बुधबार दोलखा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी पक्राउ परेका खत्रीमाथि अनुसन्धान भईरहेको प्रनानि शाहको भनाई छ । प्रहरीका अनुसार खत्री निजी आवास पुननिमार्णको काम गर्न मजदुरको रुपमा बाँकेबाट दोलखा आएका थिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै