2026-06-17 07:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मेलीलाई शसस्त्रको दशैंमा लट्ठे पिङ उपहार

ping

कात्तिक १, पर्वत । दशैमा विशेष गरी केटाकेटी चङ्गा, पिङमा रमाउने गर्छन् ।

बर्षमा एक पटक भुइ छोड्नुपर्ने नेपाली जनसमुदायमा मान्यता रहदै आएको छ । जसका कारण दशै तिहारमा एक पटक भएपनि पिङको मज्जा लिनको लागि सवैलाई मन नभएको कहाँ हो र ? तर बढ्दो सहरीकरण र बन्दै गएको साँघुँरापनका कारण यतिबेला त्यो पनि सम्भव हुन छाडेको छ ।

बजारमा बस्ने मानिसहरुको लागि त पिङमा लिने मज्जा कल्पनामा मात्रै सिमित हुन्छ । तर कुश्मेलीलाई भने शसस्त्र प्रहरी बलले बर्षमा एक पटक भएपनि भुइ छोड्नुपर्ने नेपाली मान्यता र जनविश्वासलाई साकार र पिङ खेल्ने चाहानालाई पुरा गरिदिने भएका छन् ।

चण्डिका शसस्त्र प्रहरी बल कुश्माले कुश्मेलीलाई दशैको बेलामा पिङको उपहार दिने भएको छ । जिल्लाको सदरमु्काम कुश्मा मा शसस्त्र प्रहरीले दुइ वटा पिङ हाल्ने तयारी गरेको छ ।

शसस्त्र प्रहरी बलका अनुसार जिल्लाको राममन्दिर चोक र बडागाउँमा रहेको कुश्मा ज्ञादी झोलुङगे पुलको नजिक गरी कुश्मामा दुइ वटा लट्ठे पिङ हाल्दीने भएको हो । गत बर्ष पनि जिल्लामा शसस्त्र प्रहरीले पिङ हालेर कुश्मेलीलाई पिङको रमाइलोमा झुलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ