२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको शालिग्राममा भलिबल प्रतियोगिता सँगै बृहत साँस्कृतिक महोत्सव हुने

२०७२, ८ कार्तिक आईतवार ०२:३९

कात्तिक ८, पर्बत । पर्वतको सुदुर दक्षिणमा पर्ने शालिग्राम गाविस देउरालीमा यहि कार्तिक ११ देखी १८ सम्म गाँउ स्तरीय पुरुष भलिबल प्रतियोगिता संगै साँस्कृतिक महोत्सव हुने भएको छ ।

parbar news

पर्वतको शालिग्रममाका युवाहरुले गाँउ भन्दा बाहिर रहेर समाजमा विकास निर्माणको लागी तथा असक्त असाह्यहरुलाइ सहयागे गर्नु पर्छ भन्ने उद्धेस्यका साथ जन उत्थानका लागी सुनौलो अभियान नामक संस्था गठन गरी कार्यक्रमको आयोजना गर्न लागेका हुन ।

जन उत्थानका लागी सुनौलो अभियान द्धारा आयोजीत कार्यक्रममा इच्छुक खेल प्रेमी महानुभावहरुलाइ प्रतीयोगीतामा सहभागीताको लागी पनि आवान गरीएको छ । कार्यक्रम सुरु भएको प्रत्येक दिन संगै १६, १७ र १८ गते राष्ट्रीय तथा स्थानीय कलाकार तथा हाँस्या व्याङ्ग्य कलाकारहरुको बेजोड प्रस्तुती रहने संस्थाका नेतृत्वकर्ता तथा पर्वत शालिग्राम गेष्ठ हाउस काडमाण्डौका पोप्राइटर प्रेम सोनी सुनारले जानकारी दिए ।

त्यसैगरी संस्थाले दुइ लाख बराबरको भलिबल खेलमा विजेता हुने टिमलाइ पुरस्कार प्रदान गरीने पनि जानकारी गराएको छ । भलिबल तर्फ प्रथम हुनेलाइ १ लाख १ हजार एक सय ११ रुपया पर्वत शालिग्राम गेष्ट हाउसका प्रमुख प्रेम सोनी सुनार र शालिगा्रम ३ माझगाँउ निवासी हाल कोरीयामा कार्यरत भुतपुर्व भलिवल खेलाडी सुर्य विश्वकर्माले संयुक्त रुपमा प्रदान गर्ने भएका छन् ।

द्धितिय हुने टिमलाइ ५० हजार पाँच सय ५५ रुपया शालिम्राम गाविस वार्ड २ गैरारा निवासी हाल भारतीय सेनामा कार्यरत सुर्य सुनार र शालिग्र्राम गाविस वार्ड ३ माझगाँउ निवासी विष्णु वल्लव विश्वकर्माको कान्छा छोरा हाल साउदीमा कार्यरत सन्तोष सोनीले सौजन्य गरेका छन् । तयैगरी तृतिय हुने टिमलाइ २५ हजार पाँच सय ५५ रुपया शालिग्राम गाविस वार्ड नम्मर ५ निवासी गंगा बहादुरको कान्छा छोरा हाल काठमाण्डौमा रहदै आउनुभएको तेक्वान्दो खेलाडी, सुनामी फिलिमबाट डेब्यु गरेका नव कलाकार राहुल विकले सौजन्य गरेका छन् ।

सान्त्वना हुने टिमलाइ १५ हजार पाँच सय ५५ रुपया सौजन्य शालिग्राम ३ निवासी हाल साउदीमा कार्यरत सरोज सुनारले गर्नुहुने भएको छ । साथै सबै विजेता टिमलाइ शिल मेडल र प्रमाण पत्र प्रदान गरीने पनि आयोजकले जानकारी गराएको छ ।

कार्यक्रममा नृत्य प्रतियोगीताको पनि आयोजना गरीएको छ । नृत्यमा प्रथम हुनेलाइ ५ हजार, द्धितिय हुनेलाइ ३ हजार र तृतिय हुनेलाइ १ हजार प्रदान गरीने छ । कार्यक्रम सुरु भएको प्रत्येक दिन संगै १६, १७ र १८ गते राष्ट्रीय तथा स्थानीय कलाकार तथा हाँस्या व्याङ्ग्य कलाकारहरुको बेजोड प्रस्तुती रहने संस्थाका अर्का नेतृत्वकर्ता तथा गल्याङ एफ एमका पत्रकार नारायण विश्वकर्माले जानकारी दिए ।

ख्याति प्राप्त कलाकारहरुमा रामजी खाँड, राधिका हमाल, माधव पराजुली,चेतन गोतामे, याम सुनार, माया खाती, यज्ञ सापकोटा, अमित गहतराज, सुदिप थापा लगायतको विशेष प्रस्तुति रहने छ । उक्त कार्यक्रममा आधुनिक मोडेल पार्वती राइले दर्शकहरुलाइ नाचायर विशिष्ट आनन्दको सञ्चार गराउने संस्थाका अर्का नेतृत्वकर्ता बालकृष्ण विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै