2026-09-14 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुटवलबाट बुर्तिबाङ आउंदै गरेको बस दुर्घटना, एक महिला बेपत्ता दर्जन घाइते !

चैत ६, बुर्तिबाङ | बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका- १ गरगरेमा आज बिहान ४:३० बजे रात्री बस दुर्घटना भएको छ।

लु १ ख ७४३९ नंबरको बस बुटवलबाट बुर्तिवाङ सवार यात्रुबाहक रात्रिवस आज विहान ४ बजेर ३० बजे  बुर्तिवाङ नगरपालिका १  गरगरेदेखी भन्ने स्थानमा दुर्घटना भएको छ | बस मोटरबाटो भन्दा २५ मिटर तल बडीगाड खोलामा खसेको बताएको छ । 

 ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाका अनुसार बसमा १५ जना जती यात्रुहरुलाई उद्धार गरी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुराएर उपचार भैरहेको बताउदै  एक जना भारतिय नागरिकको शरिरिरमा ठूलो घाउ लागेकाले अबस्था गम्भीर रहेको बताए  ।

उनले थपे  एक जना बृद्धा हराईरहेको भन्ने आशंका छ खोलामा खोजिरहेका छौं तर अझै भेटिएको छैन अब मेसिन ल्याएर बस मुनि हेर्ने भनेका छौं । 

करिब १६- १७ जना सवार सो रात्रिबसमा चालक सहित १० जना घाईते भएका छन् । 

घाईतेहरुलाई उपचार भईरहेको बताएको छ । दुर्घटना बसका चालक निदाएर भएको प्रहरीको आशंका छ । 

– बिमल खड्काको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ