2026-06-28 09:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नारा र दिवसमा मात्रै सिमित नरहौं: सभासद् चापागाई

मंसिर १५, पर्वत । सभासद् कल्पना चापागाईले महिलाहरु नारा र दिवसमा मात्रै सिमित रहन नहुने बताएकी छिन् । आधा आकाश ढाँकेका महिलाहरु ३३ प्रतिशत सहभागीतामात्रै सिमित रहेमा महिला हिंसा विरुद्धका नारा लगाउँदैमा र दिवस मनाउँदैमा महिलामाथि हुने दमन अत्यचारको अन्त्य नहुने बताएकी छिन् । महिलाहरु चुलोचौकोमा मात्रै सिमित हुने गरेको कारण बढी महिला हिंसामा पर्ने गरेको बताउँदै महिला हिंसाको अन्त्य गर्नको लागि महिला नै अग्रसर भएर लाग्नुपर्ने बताइन् ।

देशको पछिल्लो राजनीतिक अबस्थाले महिलालाई नै राष्ट्र प्रमुखका रुपमा पाएको बताउँदै महिलाले अबसर पाएमा पुरुषले गर्न नसक्ने कार्य पनि गर्न सक्ने बताईन । महिला हिंसाका विरुद्धमा आवाज उठाउँदा थप पीडीत हुनुपर्ने हो की भन्ने डरका कारण महिलाहरु हिंसाको प्रतिकार गरी न्यायको ढोका धक्धकाउन नसकेका कारण पनि महिलाहरु थप पीडित हुन परेको बताउँदै अब महिला जागृत भएर हिंसाका विरुद्धमा सचेत हुनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी