2026-06-28 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फरार ५ जना अभियुत्त पक्राउ

माघ ३, पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले ५ फरार प्रतिबादी पक्राउ गरेको छ । जिल्ला अदालतले विभिन्न जरिवाना र सजाय तोकेकाहरुलाई पछिल्लो समयमा प्रहरीले पक्राउ गर्ने अभियान थालेको हो ।

pakrau

फरार प्रतिबादी पक्राउ पर्नेमा लागुऔषध मुद्धामा परेका भोक्सीङ १ का कृष्ण मल्ल, नागरिकता किर्ते अभियोगमा रेशम मल्ल, भोर्ले गाविसका कर्तव्य ज्यान मुद्धामा पमका दुर्गा बहादुर गुरुङ, रानीपानी ३ का गौवध मुद्धामा परेका प्रेम बबहादुर क्षेत्री र टकलाक गाविसका सम्बन्ध विच्छेद मुद्धामा चन्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत पर्वतले क्रमश ४ महिना २३ दिन कैद र १५ हजार जरिवाना, १ बर्ष कैद र १ सय ५० जरिवाना, १ बर्ष २ महिना २२ दिन कैद, ५ बर्ष १० महिना १४ दिन कैद र ६ सय २० रुपैयाँ जरिवाना तोकेको थियो । प्रहरीले फरार अभियुक्तलाई पक्राउ गरि माघ ३ गते जिल्ला अदालतमा पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी