By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    13 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    16 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    16 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    16 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    19 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: इलाका गोष्ठीमा संचारमाध्यामको वेवास्था, अनियमितता हुने आशंका
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > इलाका गोष्ठीमा संचारमाध्यामको वेवास्था, अनियमितता हुने आशंका
पर्बत - PBTसमाज

इलाका गोष्ठीमा संचारमाध्यामको वेवास्था, अनियमितता हुने आशंका

साझासवाल
Last updated: January 22, 2016 3:25 am
साझासवाल
3 Min Read
Share

माघ ८, पर्वत । जिल्लामा के कस्ता विकासका कार्य वा गतिविधि भएका छन् त्यसको बारेमा जानकारी पाउने आम सर्वसाधरणको अधिकार हो । सूचना सम्बन्धी जानकारी पाउने अधिकारलाई नेपालको संविधानले पनि मौलिक हकका रुपमा व्यवस्था गरेको छ ।

जिल्लामा हुने विकासका गतिविधिको वा सरकारी अथवा गैरसरकारी कार्यालयले गरेका गतिविधि बारे सवै जानकार हुन पाउने तथा ग्रामिण क्षेत्रका जनताले चाहेको खास योजना के हो ? ति सबै जानकारी आम संचारमाध्यममा ल्याउन अपरिहार्य छ । यदि वास्तवीक जनता तथा लक्षित वर्गका समस्या सम्वन्धीत निकाय सामु पुर्याउन सकिएन भने सरकारी योजनाहरु कसरी संचालन भएका छन भन्नेमा सर्वसाधारणमा अन्यौलता बढ्छ । तर पर्वतको जिल्ला विकास समिति पर्वतले पर्वतका संचारमाध्यमलाई वेवास्ता गर्दै गाउँ गाउँका इलाका गोष्ठिमा पुगेको छ । जिविसले १ महिना पहिला संचारमाध्यमबाट इलाका गोष्ठिको सुचना प्रकाशित गरेता पनि इलाका गोष्ठिमा विगतमा पत्रकारलाई लैजाने पक्रियालाई तोडेर जिविस पर्वत इलाका गोष्ठिमा हानिएको हो । पर्वत जिल्ला विकास समिति पर्वतले विहिवार देखी इलाका गोष्ठिमा पुगेपनि जिल्लाका पत्रकार तथा नेपाल पत्रकार महासंघसँग समन्वय नगरी जिविसका कर्मचारीहरु इलाका गोष्ठिमा हानिएका छन् ।

विगतमा इलाका गोष्ठीमा जिविसले १ वा २ जना गरी प्रत्येक इलाका गोष्ठिमा पत्रकारहरुलाई लग्ने गरेपनि हालै सम्पन्न हुने इलाका गोष्ठिमा भने संचारकर्मीलाई कुनै जानकारी नै नगराएको नेपाल पत्रकार महासंघ पर्वतका सचिव छविलाल तिवारीले बताए । ‘जनताका योजनालाई पारदर्शी ढंगले गाउँ र इलाकाबाट छनौट गरेर ल्याउनका लागि संचारमाध्यम पनि गोष्ठीमा पुग्नु अपरिहार्य छ’ महासंघका सचिव तिवारीले भने । उनले पत्रकार महासंघ पर्वतलाई र आम संचारमाध्यमसँग समन्वय नगरी जिविस पर्वत एकलौटी ढंगले इलाका गोष्ठिमा पुगेको भन्दै आपत्ति जनाएका छन् । त्यसैगरी पत्रकार महासंघ पर्वतका केन्द्रिय पार्षद मुरारी संगमले जिविसले जनताबाट छनौट हुने भनिएका योजनाहरु पारदर्शी हुनका लागि हरेक इलाका गोष्ठिमा संचारमाध्यमका प्रतिनिधी पुग्नुपर्ने बताए । ‘संचारमाध्यमलाई नै खबर नगरी योजनाहरु छनौट गर्न खोजिनु कतै वास्तवीक योजनाहरु लुृक्ने त होइनन भन्ने आशंका छ’ उनले भने ।

त्यसैगरी पत्रकार लक्ष्मण सापकोटाले जिविसले योजना तर्जुमा गोष्ठिलाई कागजी प्रक्रिया पुर्याउने तर यथार्ततालाई लुकाउन खोजेको बताए । संचारमाध्यमलाई वेवास्ता गरी योजना छनौट गरेर गाविस र इलाकाको एमासिपिएम पास गर्ने खेल भएको उनको भनाई छ । जिविस मात्र नभई हरेक निकायमा हुने गतिविधीमा जनताले चित्त नबुझेका कुरा मिडिया मार्फत राख्न पाउने विषय भएपनि संचारमाध्यम सो ठाउँमा नहुँदा जनताका आवाज कुण्ठित हुने पत्रकारहरुको भनाई छ । यता जिविसका एलडियो पोखरा जानु भएको सम्पर्क नभएपछि संचारकर्मी जिविस पुगेका थिए । जिविसका अधिकांश कर्मचारी इलाका गोष्ठि सम्पन्न गर्न गएकाले संचारकर्मीले जिविसका रामनाथ शर्मासँग कुराकानी गरेका थिए । शर्माले योजना वेलैमा छनौट गर्नुपर्ने र जिविसको परिषद आउन लागेकाले जिविस पर्वतले प्रत्येक इलाकामा पुग्ने दायित्व भएको बताए । प्रत्येक इलाका गोष्ठिका लागि ३५ हजार देखी ४० हजार रुपैंया पेष्की लिएर कर्मचारी इलाका गोष्ठीमा पुगेको बुझिएको छ । जिल्लाका राजनैतिक दलहरु त्यहाँ नपुगेपनि स्थानीय राजनैतिक दलहरुलाई खबर गरिएको जिविसले जनाएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article उच्च लेकाली क्षेत्रहरुमा हिमपात, जनजिवन कष्टकर
Next Article इलाका गोष्ठीमा संचारमाध्यामको वेवास्था, अनियमितता हुने आशंका
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

ओखलढुङ्गा - OKLसमाज

ओखलढुंगाका डिएसपी दिपेन्द्रको सरुवा

57 years ago
काठमाडौँ - KTMसमाज

स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल

57 years ago

कांग्रेसका सभापति र सचिवहरुको जिल्ला भेला हुने

57 years ago
कन्चनपुर - KNCसमाज

कञ्चनपुरमा जन्मिएको अनौँठो शिशुको तीन दिनमा मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?