2026-09-18 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मामा क्रिकेट प्रतियोगिता सम्पन्न

माघ १०, पर्बत । कुश्मा वारियर क्रिकेट क्लवद्वारा आयोजिक क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । माघ १ गतेबाट सात गते सम्म संचालन भएको प्रतियोगिताको प्रथम विसिसी ए बाग्लुङ भएको थियो भने द्धितिय विसिटी बाग्लुङले हात पार्न सफल भएको थियो ।

विजेता विविसी ए ले १५ हजार ७ सय ५५ र उपविजेता विसिटीले ७ हजार ५ सय ५५ नगद , सिल, मेडल र प्रमाणपत्र पाएका थिए । खेलमा मेन अफ द सिरिज विसिसिका पुरण सिंह ठकुरीले पाएका थिए । उक्त प्रतियोगितामा पर्वत,बाग्लुङ, म्याग्दी र पोखराका गरी २५ समुहले सहभागिता जनाएका थिए । जिल्लामा क्रिकेट खेल विकासको लागि र पछिल्लो समयमा युवा वर्गको रुचीको खेल भएका कारण उक्त प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई