२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्याव्सनको टोलीले सामुदायीक विद्यालयलाई ध्वनी सामाग्री सहयोग

२०७२, १८ माघ सोमबार ०५:०१

माघ १८, पर्वत ।  निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याब्सन)को एक टोलीले आईतबार उत्तरी पर्वतको मल्लाज माझफाँट गैराटोलमा रहेको एक सामुदायीक विद्यालयलाई ध्वनी सामाग्री सहयोग गरेका छन् ।

समाजकल्याण प्राबिलाई एक थान ध्वनी सामाग्री सहयोग गरेका हुन् । प्याब्सनका केन्द्रिय अध्यक्ष केशव पुरी, निवर्तमान केन्द्रिय सदस्य यमप्रसाद शर्मा, पर्वत जिल्ला अध्यक्ष हिमबहादुर पौडेल तथा उपाध्यक्ष बसन्तकुमार कर्माचार्यको टोलीले सहयोग गरेको हो ।

यसैगरी पर्वत प्याबसनका अध्यक्ष पौडेल र उपाध्यक्ष कर्माचार्यले विद्यालयका उत्कृष्ट विद्यार्थी कक्षा ४ का सुदिप नेपालीलाई नगद पाँचपाँच सय रुपैया प्रोत्साहन स्वरुप प्रदान गर्नुभयो । मल्लाज माझफाँट सामुदायीक अध्ययन केन्द्रका अध्यक्ष थलबहादुर जिसीको अध्यक्षता र विद्यालयका प्रअ ओमबहादुर जिसीले सञ्चालन गर्नुभएको कार्यक्रममा सहयोगदाताहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला