आचार्यले आफू बस्दै आएको सरकारी क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आचार्यले आफू बस्दै आएको सरकारी क"/>
2026-07-27 10:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ५ को मन्त्रालयमा कार्यरत उपसचिव सरकारी क्वाटर मै झुन्डिएर आत्महत्या

चैत २१, रुपन्देही | प्रदेश ५ अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालयका उपसचिव विष्णुहरि आचार्यले आत्महत्या गरेका छन् । 

आचार्यले आफू बस्दै आएको सरकारी क्वाटरकै पंखा राख्न प्रयोग गरिने फलामको रडमा डोरी लगाई झुन्डिएर आत्महत्या गरेका हुन् । डिप्रेसनको सिकार भएका आचार्यको स्थाई घर चितवन भरतपुर महानगरपालिका–११ जागृतीचोक हो ।  घरबाट २ हप्ता अघि मात्र भैरहवा आएका आचार्य मंगलबार दिउँसो २ बजेतिर ‘बिरामी छु’ भन्दै मन्त्रालयबाट क्वाटरमा गएका थिए । बेलुका संगै बस्ने साथीहरुले खाना खान बोलाउँदा उनले ढोका नखोलेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर ढोका खोलेर हेर्दा उनि झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । 

प्रहरीले आचार्यको शव पोष्टमार्टमका लागि गएरातिनै भैरहवास्थित भीम अस्पताल पुर्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली