2026-09-18 11:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मगर समुदायले मनाए ३४ औं मगर दिवस

फागुन १६, पर्वत ।  पर्वतमामा बसोबास गर्दै आएका मगर समुदायले शनिबार ३४ औं मगर दिवस मनाएकमा छन् । आफ्नो भेषभूषामा सजिएका मगर पुस्ताका बालबालिकादेखि बृद्धबृद्धाले सोरठी, पुख्र्यौली, सालैजो, यानीमाया, ख्याली भाकाका साथै विभिन्न लोकगीतमा छमछमी नाच्दै मगर दिवस मनाएका हुन् ।
magar 1

मगर दिवसको अवसरमा शुभकामना आदानप्रदानसहित पुन युवा क्लबले विविध साँस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगिताको आयोजना गरेका छन् । मगर भेषभूषामा सजिएका बालबालिका, युवायुवती र बुढापाकासहितको र्रुयालीमा सालैजो भाकासँगै उनीहरु छमछमी नाचेका थिए ।

magar 2

दिवसका अबसरमा पुन क्लबले आयोजना गरेको कार्यक्रमको उद्घाटन प्रनाउ गंगा पन्तले गरिन् । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले युवाहरुले आफ्नो भेषभूषा तथा संस्कृतिको संरक्षण गर्नको लागि देखाएको अग्रता र योगदानको सवैले खुलेरै कदर गरे ।

magar 3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई