2026-06-29 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मामा बसले मोटरसाईकललाई ठक्कर दिँदा १ को मृत्यु, १ गम्भिर घाईते

फागुन २३, पर्वत । आइतबार विहान कुश्मा नगरपालिका १ सह्श्रधारा स्थीत टिमुरेमा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छिन् ।

कुश्माबाट बाग्लुङ तर्फ जाँदै गरेको ग १ ख ४०९० नब्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ध १ प ३११७ नब्बर दिदाँ मोटरसाइकललाई ठक्कर दिदाँ मोटसाइकलमा सवार बाग्लुङ नगरपालिका ८ का ४० बर्षिय चन्द्रप्रसाद पौडेल शर्माको घटनास्थलमानै मृत्यु भएको र मोटसाइकलको पछाडी बसेकी पैयु थन्थाप ९ की २६ बर्षिय दुर्गा मल्ल गम्भीर घाइते भएकी हुन् ।

घाइते मल्ललाई उपचार का लागि बाग्लुङ लगिएको र बाग्लुङमा उपचार सम्भव नभएपछि पोखरा रिफर गरीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ