By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    3 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    20 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    23 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    23 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    3 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कसरी शुरु भयो नारी दिवस ? कसरी मनाइयो पर्बतमा !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > कसरी शुरु भयो नारी दिवस ? कसरी मनाइयो पर्बतमा !
पर्बत - PBTसमाज

कसरी शुरु भयो नारी दिवस ? कसरी मनाइयो पर्बतमा !

साझासवाल
Last updated: March 8, 2016 9:49 am
साझासवाल
4 Min Read
Share

महेन्द्र के.सी./फागुन २५, पर्बत । मंगलबार मार्च ८ तारिख, १ सय ६ औँ अन्तर्रा्ष्ट्रिय महिला दिवस । महिला हक, अधिकारको कुरा गर्ने दिन । अभियानमा लागेका महिला र राजनीतिक दलका अगुवा नेतृहरुलाई त यो दिन भ्याईनभ्याई हुन्छ । कर्मचारी महिलालाई सार्वजनिक बिदा हुन्छ । तर अरु महिलालाई भने हिजो र आजको दिनमा खासै फरक हुँदैन ।

सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्युयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए । त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्रा्ष्ट्रिय समाजबादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलनको आयोजना गरे, जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । सन् १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्विट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइयो ।

त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो । अहिले नेपाली महिलाले पनि यो आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग गाँसेर दिवस मनाउने क्रमले निरन्तरता पाउंदै आएको छ । पुरुष सरह महिलाको अधिकार हुनुपर्ने आवाज उठाउँदै यो दिवस मनाइन्छ । १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो ।

त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताअधिकार दिनु थियो । त्यस भन्दा अगाडि विश्वको कुनै पनि देशमा महिलालाई भोट दिन पाउने अधिकार थिएन । उनीहरु मताधिकारबाट पूर्णत बञ्चित थिए । नेपालको संविधान २०७२ ले सबै निकायमा ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था गरेको छ । त्यस अनुसार राष्ट्रपति, सभामुखमा महिलाले नै नेतृत्व गरेका छन् ।

विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति र ओनसरी घर्ति पहिलो महिला सभामुख बन्नेका छन् । यस्तै सुशीला कार्की पनि पहिलो महिला प्रधान न्यायाधीश बन्ने क्रममा छिन् । पर्वत जिल्लामा नारी दिवस अर्थात् अन्तराष्ट्रिय श्रमिक महिला कसरी मनाइयो त त्यसको बारेका केहि जानकारी दिन खोजिरेहका छौं ।

पैसा दिनुस सम्मान लिनुस्
रेडियो दिदीबहिनीले आयोजना गरको पश्चिमाञ्चल बृहत महिला महोत्सव तथा रेडियोको छैठौ बार्षिक उत्सवमा महिलालाई आर्थिक शोषणको राम्रो अस्त्रका रुपमा प्रयोग गरिएको छ ।

महोत्सवको आयोजना गरेपछि महोत्सवमा आउने कलाकार तथा विजेतालाई पुरस्कार दिनको लागि आर्थिक स्रोतको आवश्यकता पर्छ । यदि आर्थिक अबस्था कमजोर भएको भए पनि बर्ष दुइ पटक महोत्सवको आयोजना गर्न कसरी सम्भव हुन्छ त्यो भने खोजिएको विषय बनेको छ । महिला दिवस अर्थात नारी दिवसको अबसरमा उक्त कार्यक्रममा महिलालाई सम्मान दिएको ढोङ रच्नको लागि एउटा अस्त्रनै प्रयोग गरीयो जून कसैलाई पत्तै भएन् ।

“पैसा दिनुस्, सम्मान लिनुस” अर्थात् कार्यक्रमलाई सहयोग गरेको बहानामा महिला दिदीबहिनीलाई जम्मापारी सभासद कल्पना चापागाईले सहजरुपमा आर्थिक शोषण गर्ने बाताबरण तय गरीन् । महिलाहरुलाई एक हजार भन्दा बढी रकम दिएमा सम्मान गर्ने बारम्बार घोषणा गर्दै महिला दिदीबहिनीहरुलाई सभासद चापागाईले नारी दिवसकै दिनमा आर्थिक शोषण गरीन् तर सरोकारवाला निकायहरुलाई त्यो भने पत्तै भएन् ।

उनीहरु सम्झे खुसी मनले सहयोग गरे तर उनको अस्त्र यस्तो थियो किन जून सर्पपनि मरोस् लठ्ठी पनि नभाचियोस् । नारी दिवसको आडमा उनको लुटको खेतीलाई कसैले विश्लेषण गर्न सकेका पनि छैनन् र खोजिरहेका पनि किनकी उनको अस्त्रनै त्यस्तै छ । जिल्लामा रहेका महिलामानव अधिकारकर्मी , महिला समुह , सरोकारवला निकाय उनको अस्त्रको राम्रो रुपमा बुझेका पनि छन् तर बोल्न सकेका छैन । उनीहरु भन्छन्, “यो महिला दिवसमा एउटा चौरमा महिलाहरुलाई पैसा तिराएर भेडाबाख्राको झै हुलेर आर्थिक शोषण गर्नु हुदैन यो त महिलामाथि महिलाकै शोषण भयो” ।

तर यसको बारेमा बोल्ने कोहि छैन ।
महिला तथा बालबालिका कार्यालय, महिला मानवअधिकारकर्मीहरुको संञ्जाल, स्थानीय सरोकारवाला निकायले औपचारीकतामा मात्रै नारी दिवसलाई मनाएका छ्न ।

सरकारी तथा गैरसरकारी कार्यालयका महिलालाई सार्वजानिक विदा दिएर र बन्द कोठामा सदरमुकाम भित्रका अलि बाठा र बुझेका महिलालाई भेला गरेर मात्र यो दिवस मनाइएको छ तर जिल्लामा पछिल्लो समयमा महिला हिंसाका घटनाहरु बढेका छन् जसको नियन्त्रणको लागि सम्बन्धीत निकायको पहल हुन भने सकेको छैन ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article नारी दिवसमा सहभागी हुन आउँदै गर्दा ट्याक्टरको ठक्करबाट बृद्धको मृत्यु  
Next Article कसरी शुरु भयो नारी दिवस ? कसरी मनाइयो पर्बतमा !
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

‘राज्यले हाम्रा सुनका असर्फी फिर्ता गर्नुपर्छ’

57 years ago

नवलपरासीको बर्दघाटमा विद्युत चुवाहट हुदाँ एकजना गम्भिर घाईते

57 years ago
काठमाडौँ - KTMसमाज

सलह मार्नेलाई प्रतिकिलो रु ५० प्रोत्साहन भत्ता दिईने

57 years ago
काठमाडौँ - KTMसमाज

प्रेम असफल भएपछी सडकमा पुगेका पूर्व नासु, यसरी गरियो उद्धार

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?