२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चौथौ नागरिक सम्मेलन तथा १८ औं गैसस साधरणसभा सम्पन्न

२०७२, ३० फाल्गुन आईतवार ०३:४१

फागुन ३०, पर्वत । गैसस महासंघ नेपलाको सामाजिक अभियानको २१ औ बर्षको अबसरमा नागरिक समाज संजाल पर्वतको चौथौ जिल्ला नागरिक सम्मेलन तथा गैसस महासंघ नेपाल पर्वतको १८ औं बार्षिक साधरणसभा शनिवार कुश्मामा सम्पन्न भएको छ ।

जिल्लामा रहेका नागरिक संजाल र गैसस महासंघ नेपालले गरेका गतिविधि तथा संचालन गरेका अभियानका बारेमा कार्यक्रमका प्रमुख अतिथि गैससका केन्द्रिय सचिव रामप्रसाद सुवेदीले चर्चा गरे । गैसस र नागरीक संजाल गैरसरकारी संस्थाका रुपामा स्थापीत भएर देशका विभिन्न भागमा रहेर सामाजिक कार्यगर्दै आएको र यसबाट नागरिक बहुँच बढाएको उनले बताए ।

सोही अबसरमा नागरिक संजालको २०७३ को संयोजकका लागि गोविन्द पहाडी र २०७४ को लागि विश्वराज पाण्डेलाई समेत चयन गरीएको छ । नागरिक समाज संजाल पर्वतका संयोजक जगदीश शर्मा पौडेलकोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन शिवप्रसाद शर्माले गरेका थिए भने कार्यक्रममा गैसस महासंघको आर्थिक प्रतिवेदन तथा कार्यको बारेमा समेत बताइएको थियो ।भने यता नागरिक संजालले गरेका कार्यविधिको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट