By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    36 minutes ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    21 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    24 minutes ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    50 minutes ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: तिन पटक संसदीय चुनाव जितेका जोशी, केन्द्रिय सदस्यमा किन हारे ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > तिन पटक संसदीय चुनाव जितेका जोशी, केन्द्रिय सदस्यमा किन हारे ?
पर्बत - PBTसमाज

तिन पटक संसदीय चुनाव जितेका जोशी, केन्द्रिय सदस्यमा किन हारे ?

साझासवाल
Last updated: March 15, 2016 7:14 am
साझासवाल
6 Min Read
Share

12803209_1001724829882625_8056908574644346237_n-750x722पर्वत, । पर्वतमा राजनैतिक दबदबा कायम राख्न सफल मानिएका तथा क्षेत्र न १ बाट पटक पटक निर्वाचन जिती हाल सांसद समेत रहेका कांग्रेस नेता अर्जुन प्रसाद जोशी नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट केन्द्रिय सदस्य पदमा पराजीत भएका छन । प्रदेश न ४ बाट केन्द्रिय सदस्य पदमा उमेदवार बनेका जोशीले १२१७ मत ल्याए । प्रदेश न ४ बाट ९ जना उमेदवारी परेको थिए जसमध्ये गोविन्द भट्टराई १२९९ र सुरेन्द्र पाण्डेले १२८६ मत प्राप्त गरी विजयी भएका छन ।
भट्टराई रामचन्द्र पौडेल प्यानलबाट उमेदवार बनेका हुन भने पाण्डेय देउवापक्षबाट उमेदवार बनेका हुन । लामो समयसम्म कोइराला परिवार संस्थापन पक्ष हुँदा जोशी संस्थापन पक्षका नेताका रुपमा चिनिन्थे, उनले देउवा समुहका नेताहरुलाई हरेक समय सौतनी ब्याबहार गर्ने गरेको देउवा समुहमा रहेका नेताहरुले गुनासो गर्थे । ११ औं र १२ औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट केन्द्रिय सदस्य पदमा जीत हात पारेका जोशीले १३ औं महाविधेशनमा भने आफनो समर्थन परिर्वतन गरी शेरबहादुर देउवालाई समर्थन गर्दै सोहि प्यानलबाट उमदेवारी दिएका थिए । संस्थापन पक्षबाट रामचन्द्र पौडेल सभापतिका लागि उमेदवार बनिरहेको बेला जोशीले भने सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्दै उमेदवारी दिए पछि भने गृह जिल्ला पर्वतमा उक्त विषय निकै चासोको विषय बनिरहेको थियो । जिल्ला अधिवेशनकै समयमा मिडियाहरुबाट देउवापक्षमा जोशी लाग्ने सम्भावना रहेको तथ्य सार्वजनिक भईरहेको बेला महाविधेशनमा जोशीले खुलेरै देउवालाई समर्थन गरेपछि भने उक्त कुरा प्रमाणित भएको थियो ।
गुट परिर्वतनको वास्तविकताNepal- Convention-Congress
धौलागिरी अञ्चलमा नेपाली कांग्रेसका प्रभावशाली नेताका रुपमा परिचित अर्जुन जोशी पर्वत क्षेत्र न १ बाट ३ पटकसम्म चुनाव जित्ने सफल राजनैतिक नेता हुन । उनले दुई पटकको संविधान सभाको निर्वाचन र अन्तिम पटक भएको संसदीय निर्वाचनमा जीत हासिल गरेका कारण उनी पर्वतको राजनीतिमा बलिया नेताका रुपमा परिचित छन । केन्द्र्रमा कोइराला परिवारको आधिपत्य नेपाली कांग्रेसमा भएजस्तै पर्वतमा पनि जोशी परिवारको नेपाली कांग्रेसमा विगत लामो समय देखि आधिपत्य रहँदै आएको छ । एकातर्फ, संसदीय निर्वाचनमा निरन्तरको जीतले बलियो भएका जोशी लामो समयसम्म कांग्रेसको जिल्ला सभापति भएर समेत आफनो आधिपत्य जमाउन सफल भएका थिए । पर्वतमा जोशी परिवारको दबदबामा रहेका अधिकांश कांग्रेस कार्यकर्ताहरुमा जोशीको छत्रछायाँ पर्दै आइरहेको छ ।
जोशीको विपक्षको रुपमा तत्कालीत प्रजातान्त्रिक धारका नेताको रुपमा परिचित नवराज गुरुङ रहेपनि जोशीले भने सवैजसो राजनैतिक पहुँचबाट गुरुङलाई सधै अलग राख्दै आएका थिए । १२ औं महाधिवेशनमा गुरुङ पक्षका सवैलाई पराजीत गर्दै जोशीले जिल्ला कमिटि र महाधिवशेन तथा महासमिति समेत आफनो पक्षमा पार्न सफल भएका थिए । यता, १३ औं महाधिवेशनमा आइपुग्दा भने परिणाम उल्टिएको छ । प्रजातान्त्रिक समूह निकै कमजोर रहेको पर्वतको जिल्ला अधिवशेनमा भने जिल्ला कमिटि सचिव सहित महत्वपूर्ण पदहरुमा उक्त पक्षले जित हासिल गर्न सफल थियो ।
लामो समयसम्म तत्कालीन संस्थापन पक्षका नेताको रुपमा चिनिएका जोशीले १२ औं महाधिवेशनबाट केन्द्रिय सदस्य पनि भएका थिए, पटक पटक संसदीय निर्वाचनमा जीत हासिल गरेको केन्द्रिय सदस्य जस्तो ब्यक्तिले मन्त्री पद नपाएपछि भने उनी निकट जिल्लाका कार्यकर्ता भने निराश थिए । तीन पटकसम्म संसदीय निर्वाचन जितेका, पार्टीको केन्द्रिय सदस्य भईसकेका जोशीको अन्तिम अपेक्षा मन्त्री पद भएपनि त्यो अन्तिम इच्छा पुरा नभएपनि अधिकांशले जोशीले प्यानल परिर्वतन गरेर भएपनि मन्त्री पद खाने आशंका गरीरहेका थिए । जोशी निकट कार्यकर्ताका अनुसार उनले शेरबहादुर देउवा १३ औं महाधिवशेनमा बलियो हुने र देउवा पक्षधर नेता धौलागिरी क्षेत्रमा कम भएका कारण आफूले मन्त्री पद पाउने अपेक्षा सहित जोशीले गुट परिर्वतन गरेका थिए । भन्नेहरुको जिल्लामा कमी छैन । अन्तीम अबश्थामा आइर जोशीले गुट परिवर्तन गर्दा अन्य देउवा निकटका नेताहरुमा निराशा छाएको थियो ।
जिल्लाका कार्यकर्ता अलमलमा
पर्वतमा जोशी परिवारको आशा र भरोसामा राजनीति गर्ने नेता तथा कार्यकर्ताहरु भने जोशीले समूह परिर्वतन गरेपछि विलखबन्दमा परेका छन यकातिर गुट परिवर्तन र अर्को तर्फ केन्द्रिय सदस्यमा भएको पराजयको कारण कार्यकर्ताहरु निराश देखिन थालेका छन । लामो समयसम्म देउवा पक्षका नेता तथा कार्यकर्ताहरु माथि एक छत्र राज गरीरहेका तत्कालीन संस्थापन पक्षका नेताहरु यति बेला भने केन्द्रमा देउवा सभापतिमा निर्वाचित हुने र जोशी पनि सोहि समूहमा गएकाले कुन समूहको पछि लाग्ने भन्ने दोधारमा परेका छन । केहि नेता तथा कार्यकर्ताहरु जोशी कै पछि लागी देउवा पक्षमा लुरुलुरु नजाने विचारमा छन भने केहि भने जोशी विनाको पर्वत कांग्रेसको परिकल्पना हुन सक्दैन भन्दै उनकै पछि लाग्ने निधो गरेका छन ।
आस्था र विचारको राजनीतिमा लागेका नेताहरु आफनो समर्थन तत्कालीन संस्थापन पक्ष रामचन्द्र पौैडेललाई नै गर्ने बताउदै आए पनि जोशी परिवार विपरीत दिशामा लाग्ने देखिदैन । लामो समयसम्म कोइराला निकट राजनीतिमा लागेका जोशी एकाएक देउवापक्षमा गएसंगै पर्वत जिल्लाको कांग्रेसको राजनैतिक समीकरणमा निकै ठूलो उथलपुथल हुने अनुमान गरिएको छ । केन्द्रिय पहूँचका लागि केन्द्रिय सदस्यमा जोशी पराजीत भएपछि भने, उनी निकट कार्यकर्ताहरु अझै धेरै रुष्ट भएका छन । अधिकांश जोशी निकट कार्यकर्ताहरुले गुट परिर्वतन गर्न नहुने सुझाब दिइरहेको बेला गुट परिर्वतन गरेर चुनाव हार्दा जिल्लाको राजनैतिक जीवनमा जोशीको प्रभाव यथावत रहने वा नरहने अझै निश्चित भईसकेको छैन । भने अब लामो समय देखि शेर बहादुर देउवाका बिश्वास पात्रका रुपमा रहेका पर्वतका अर्को नेता नवराज गुरुङलाई देउवाले नै केन्द्रिय सदस्यमा मनोनित गर्ने आश्वासन दिएर उमेद्वारी फिर्ता गराएको बताइएका बेला नवराज गुरुङ केन्द्रिय सदस्य भए भने जोशी परिवारको राजनितीलाई आरालो लगाउने अनुमान पनि जिल्लामा चलिरहेको छ ।-बैगुण्ठ गिरीबाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलनको तयारी
Next Article तिन पटक संसदीय चुनाव जितेका जोशी, केन्द्रिय सदस्यमा किन हारे ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

आनन्द ज्योती उच्च माबिमा बिद्यालय ब्यवस्थापन समिती गठन

57 years ago
कन्चनपुर - KNCमुख्य समाचारसमाज

महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित

1 year ago
काठमाडौँ - KTMसमाज

आजको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु-कुहिरो

57 years ago
कन्चनपुर - KNCसमाज

पश्चिमी सीमामा तालीम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?