2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा सवारी दुर्घटनामा परि एकको मृत्यु, १ घाइते

कमला राना/चैत्र ३० नवलपरासी | बर्दघाट सुस्ता पुर्व गैडाकोट नगरपालिकामा आज सवारी दुर्घटना भएको छ | दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ | 

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका स्थीत कोटीहोम चोकमा पश्चीमबाट पुर्व तर्फ जादै गरेको बा ९१ प २६४६ नम्बरको मोटर साइकल र पुर्वबाट पश्चीम तर्फ आउदै गरेको एच आर ३८ डव्लु ०७६८ नम्बरको भारतिय ट्रक एक आपसमा ठक्कर खादा मोटर साइकल चालकको घटना स्थलमै मृत्यु भएको हो । घटनामा परि एक जना घाइते भएका छन् |

मृत्यु हुनेमा मोटरसाइकल चालक कैलाली जिल्ला घर भइ बलिया वडा नम्बर ५ बस्ने २४ वर्षीय सुनिल धमला रहेका छन यसैगरी सोही मोटर साइकलमा सवार २६ वर्षीय लक्ष्मण नेपाल घाइते भएका छन ।

घाइतेलाइ पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको लागी पठाइएको छ भने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस जिसीले जानकारी दिनुभएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो