Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुरमा ९ महीनामा १३१ दुर्घटना, ४९ जनाको मृत्यु

२०७५, ३ बैशाख सोमबार १५:०९

कमला राना | बैशाख ३, नवलपुर | नवलपरासीको बर्दघाट सुस्ता पुर्व नवलपुरमा गत आर्थिक वर्ष २०७४ । ०७५ को श्रावण महीना देखि चैत्र सम्म ९ महिनाको अवधीमा विभिन्न सवारी साधन दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ । 

असार महीना देखि चैत्र महिनामा नवलपुर क्षेत्रमा १३१ वटा सवारी साधन दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको तथ्यांकमा रहेको छ । 

सवारी साधन दुर्घटनामा परी नवलपुर क्षेत्रमा सबैभन्दा बढि असोज महिनामा मृत्यु भएको छ ।  श्रावण महिनामा ४ जना, भदौ महिनामा ४ जना असोज महिनामा ८ जना, कार्तिक महीनामा ५ जना मसिरमा ७ पुस महीनामा ५ जना माघमा ७ फागुन महिनामा ५ जना र चैच महिनामा ४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

यसैगरी ६७ जना गम्भीर घाइते भएका छन जसमा ४९ जना पुरुष १६ जना महिला,  र २ जना बालक रहेका छन भने १६ जना समान्य घाइते भएका छन जसमा १४ जना पुरुष र २ जना बालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जानकारी दीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ