By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    9 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    9 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    10 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    10 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    15 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    15 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: निजी विद्यालयको शिक्षामा किन बल ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > निजी विद्यालयको शिक्षामा किन बल ?
पर्बत - PBTसमाज

निजी विद्यालयको शिक्षामा किन बल ?

साझासवाल
Last updated: March 16, 2016 2:04 pm
साझासवाल
5 Min Read
Share

 

 

लालप्रसाद शर्मा
शिक्षा निःशुल्क प्रदान गर्ने राज्यको दायित्व हो । नेपालको शिक्षा नीतिले माध्यमिक तह सम्मको शिक्षा निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ । तर हाlal prasad sharmaम्रा अभिभावक त्यो निःशुल्क शिक्षा लिन नचाई आफ्नै लगानीमा निजी विद्यालयको शिक्षा लिन चाहन्छन् । के यस कार्यले जनता र सरकारलाई फाइदा होला ? यसमा जनतालाई भन्दा सरकारलाई नै फाइदा भएको देखिन्छ । धेरै निजी विद्यालय हुनु भनेको राज्यको दायित्व र लगानी घट्नु हो । अब हेरौ विश्वमा सरकारी विद्यालयको शिक्षा कसरी लिइएको छ ? अमेरीकामा ९० प्रतिशत, क्यानडामा ९३ प्रतिशत, ब्रिटेनमा ९४ प्रतिशत, न्युजरलेण्डमा ९६ प्रतिशत र सिंगापुरमा ९८ प्रतिशत विद्यार्थीहरुले सरकारी विद्यालयमा पढ्ने गर्दछन् । त्यस्ता धनी राष्ट्रका धनी व्यक्तिले पनि आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुको मुख्य आशय राज्यलाई जनताका छोराछोरीलाई शिक्षा दिने दायित्व बहन गराउनु हो । शिक्षा दिने, देशलाई आवश्यक योग्य जनशक्ति तयार गर्ने र रोजगार दिने दायित्व बहन गराउन ती देशमा नागरिकले निजी शिक्षामा जोड नदिएको कारण सरकारले सरकारी विद्यालयलाई सुधार गर्ने, गुणस्तरीयता कायम गर्ने, बढी लगानी गर्ने आदि कार्य गरेको छ ।

अब सोही विचार नेपालको सन्दर्भमा हेरौं । नेपालका अभिभावकले आलु खाएर पेडाको धाक दिएका छन् । छाक टार्न गाह्रो हुने अभिभावक पनि निजी शिक्षाको भुलभुलैयामा परेका छन् । वर्तमान अवस्थामा २÷४ अक्षर चिने भन्ने निहँुमा राज्यलाई दायित्वबाट टाढा राखी भविष्यमा छोराछोरी बेरोजगार बनाउने कार्य गरिएको छ । हामीले सरकारको शिक्षा दिने दायित्वलाई बहन गर्न निजी विद्यालय खोल्दै जाने र अभिभावक खर्चाउदै जाने हो भने सरकारलाई नै आर्थिक रुपले हलुका हुदै जान्छ । राज्यले सरकारी विद्यालयको जनशक्ति घटाउदै जाने र लगानी समेत घटाउदै जाने गर्छ । अब यसबाट के फाइदा भयो त ? आखिर निजी विद्यालयमा जागिर गर्ने शिक्षकले त ती विद्यार्थी सरकारी विद्यालयमा ल्याए सरकारले नै तलब सुविधा दिई पाल्ने गर्छ । केवल लगानीकर्ताको आम्दानीको लागि त जागिर गर्ने हो ।
साँचिकै सामूदायिक विद्यालयमा पठन पाठन खस्कनु विद्यार्थीको अभाव हो । हिजोको समाजमा निजी विद्यालय नहुदाँ सम्पुर्ण अभिभावकको जोडबल र शिक्षकको लगनशिलताको हेर विचार भएको कारण अहिलेका निजी र सरकारी विद्यालयका शिक्षक र देशका सम्पुर्ण प्रकारका जनशक्ति सरकारी विद्यालयका उत्पादन नै हुन् । निजी विद्यालयका विद्यार्थीलाई किन निजी शिक्षाको राम्रो भविष्यको प्रलोभन देखाउने जहाँ पढाउने सम्पुर्ण शिक्षक नै सामुदायिक विद्यालयको उत्पादन हो । सामुदायिक विद्यालयले सचेत अभिभावक नपाउन र गरिब, कमजोरी, असहाय, अपाङ्ग हरेक प्रकारका विद्यार्थीहरूलाई राज्यको नीतिमा रही शिक्षा दिँदा चर्को लगानी गर्न सक्ने अभिभावकका छोराछोरीसँग प्रतिस्पर्दा गर्न सक्ने कुरा पनि त भएन ।

यदि सरकारी विद्यालयको जनशक्तिको काम नभए उनिहरुले नै नीजि विद्यालयमा शिक्षण गरी उत्पादन गरेको विद्यार्थीको के भविष्य होला ? लाभमूखी भई खोलीएका नीजि विद्यालयमा शिक्षण गर्ने शिक्षकको भविष्य के छ त ? लगानीकर्ताले नाफा कमाउदा शिक्षक सोसीएकै अवस्था छ । सरकारले दिने जागिर लिने प्रयास नगरी युवा युवती निजी विद्यालयमा लाग्नु धनिहरुलाई नै धनि बनाउनु हो । निजी क्षेत्रमा काम गर्ने ३ लाख शिक्षकलाई त सरकारले नै पाल्ने गर्छ । खै त यो कुरा बुझि सरकारको सुविधा लिने प्रयास गरेको ? सरकारी विद्यालयका भवन फालिने, शिक्षक दरवन्दी काटीने र हामी पछिका जनशक्तिले सरकारी विद्यालयमा शिक्षक बन्ने अवसर गुमाई बेरोजगार निर्माण गर्ने कार्य हामी गर्दै छौ । आफूले लगानी नगरी उत्पादन गरेका जनशत्तिलाई राज्यले पनि रोजगार दिने दायित्व लिदैन । वास्तवमा निजी विद्यालयमा न्यून तलबमा काम गरी शिक्षकले लगानी कर्तालाई लाभ प¥याइदिएको नै अवस्था छ । शिक्षकले त आखिर जागिर नै त हो खाने ! सरकारी नै खाए भयो । सम्पुर्ण विद्यार्थी र शिक्षकको लगाब सरकारी विद्यालयमा नै हुने र एकै प्रकारको शिक्षा हुने हो भने सोतह सरकारी विद्यालयको गुणस्तर सुधार हुने गर्छ । सचेत अभिभावक, समाज सेवी, सरकार आदि सबैको चासो एकै ठाँउमा रहेमा मात्र शिक्षाले सामाजिक  व्यायको सिद्धान्त अनुसार गरिब र धनिको खाडल पुर्न सक्ने थियो ।

सरकारले नै दिने शिक्षा , रोजगार र तलबलाई लिन नचाई हामी निजी शिक्षामा बल गछौ अनि कसरी सरकारले हाम्रो शिक्षा र रोजगारको जिम्मा लिन्छ ? सरकारले धन धेरै भएका जनताले आफ्नै लगानीमा पढाउछन् भने हामीले जिम्मेदारी लिई टाउको किन दुखाउने भनी निजी विद्यालयलाई खोल्न अनुमति दिइराखेको रहस्य लुकेको छ । त्यसैले सरकारी विद्यालयलाई सुधार गरौ, दरबन्दी थप गराऔँ, राज्यको शिक्षा निःशुल्क दिने दायित्व बढाउन र विदेशी मुलुकका जस्तै परिबेश निर्माण गरौ । यो कुरा नयाँ युवा युवतीले बुझ्नु आवश्यक छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article निजी विद्यालयको शिक्षामा किन बल ?
Next Article निजी विद्यालयको शिक्षामा किन बल ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

दगातुन्डाडा गाविसलाई साक्षर गाविस घोषणा, गाविस भित्रका ९७ प्रतिशत भन्दा वढि साक्षर

57 years ago
अछाम - ACMसमाज

भदौ १५ भित्रै हातिकोटलाई पुर्ण सरसफाई युक्त घोषणा गरिने

57 years ago
काठमाडौँ - KTMसमाज

आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दा हेर्दैमा

57 years ago
खोटाङ्ग - KTGसमाज

ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाईते, दुई गम्भीर

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?