2026-06-29 08:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

संगठनात्मक विस्तार बढाउँदै रेडक्रस

पर्वत, मानविय सायताका क्षेत्रमा सेवा दिदै आएका नेपाल रेडक्रस सोसाइटीले आफ्नो संगठनलाई विस्तार गर्दै अगाडी बढिरहेको छ । जिल्लामा १७ उपशाखाबाट आफ्नो सेवा प्रवाह गर्र्दै आएको रेडक्रसले नगरपालिकामा समेत शाखा विस्तार गरी अहिले १८ वटा उपशाखाबाट आफ्नो सेवा प्रवाह गरेको छ । आ.व ०७१÷७२ मा ६८ जना नयाँ आजिवन सदस्य थपेको सोसाइटीले आ.व ०७२÷७३ को माघ मसान्त सम्ममा १ सय ३१ जना आजिवन सदस्य बनाउन सफल भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमाल बताउँछन् ।

आ.व ०७१÷७२ मा महिला १ सय ७६ र पुरुष १ हजार ४ सय २९ गरी कुल १ हजार ६ सय ५ जना आजीवन सदस्य रहेको यस सोसाइटीमा जुनियर सदस्य तर्फ महिला २ हजार ३ सय २ र पुरुष ७ हजार १ सय ८ गरी ९ हजार ४ सय १० पु¥याएको थियो भने युवा रेडक्रस सदस्य तर्फ महिला ६ सय ९९, पुरुष १ हजार ५ सय ६० गरी २ हजार २ सय ५१ जना बनाएको थियो । भने राहत वितणमा पनि उल्लेखीनीय कार्य गरेको तथ्याङले देखाएको छ । जसमा ३ सय ८० जनाले रेडक्रसबाट राहत समेत पाए भने १ सय ७९ जनाले एम्बुलेन्स सेवा समेत पाएको सभापति रिमालले जानकारी दिए । आ.व ०७२÷७३को लागि विभिन्न क्षेत्रको लागि भावी कार्यक्रम समेत सार्वजानिक गरेको छ । जसमा नेतृत्व विकास गर्ने तालिम देखि लिएर रक्तदान, कण्डम दिवस तथा वितरण, भूकम्प दिवस, सदस्यता विस्तार समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ