Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख १७ गते, अपराह्न ४:५९ बजे पर्बत - PBT, समाज

अखिल (क्रान्तिकारी) कुश्मा नगर अध्यक्षमा सङकल्प निर्विरोध

By kit 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कुश्मा नगरपालिकाको अध्यक्षमा शिव सङकल्प सुवेदी निर्विरोध चयन भएका छन् ।

सोमबार भएको प्रथम नगर भेलाले सङकल्पको नेतृत्वमा ३१ सदस्यीय नगर कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा  सन्दिप विक, सजना पिप्ला, सचिवमा दिपक पुरी, सहसचिवमा अजित परियार, राधा शर्मा, कोषाध्यक्षमा सन्देश सुवेदी रेहका छन् ।

त्यस्तै सदस्यहरुमा सुदिप सुवेदी, गणेश केसी, रविन सुवेदी, मनिषा पौडेल, इच्छा सुवेदी, अरुणा शर्मा, राजिन सुवेदी, विमल सुवेदी, रामु अधिकारी, सञ्जु अर्याल, सुरेश परियार, सञ्जय परियार रहेका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा  दिपेन्द्र परियार, अशोक परियार, अन्जित सुवेदी, भुवन पौडेल, याम भण्डारी रहेका छन् । बाँकी ९ सदस्यहरु निर्वाचित कमिटीको पूर्ण बैठकले मनोनयन गर्ने बताइएको छ ।

अखिल (क्रान्तिकारी) प्रदेश ४ का संयोजक तथा केन्द्रिय सदस्य कृष्णराज दाहालले शैक्षिक क्षेत्रमा देखिएको शैक्षिक माफियाको विरुद्धमा विद्यार्थी संगठन एक जुट हुनुपर्नेमा जोड दिए । उनले देशमा दुइ खाले शिक्षा प्रणाली रहेका कारण त्यसको अन्त्यका लागि सरकारलाइ दबाब दिनुपर्नेमा उनको जोड थियो ।

राज्यले सामुदायिक विद्यालयको गुणस्तर अभिबृद्धि गर्नको लागि र विद्यार्थीलाई सामुदायिक विद्यालयमा आकर्षण गर्नको लागि भर्ना अभियान चलाएको भन्दै उक्त कार्य स्वागत योग्य रहेको बताए ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतम सन्देशले नवनिर्वाचित कमिटिलाइ बधाइ दिदै विद्यार्थी संगठनहरु एक हुनुपर्ने सुझाए । उनले शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि विद्यार्थी संगठनले गर्ने विभिन्न क्रियाकलापमा आफ्नो रचनात्मक सहयोग हुने बताए ।

माओवादी केन्द्र कुश्मा नगरपालिकाका नगर संयोजक शंकर गिरीले देशको राजनीतिक परिर्वतनमा युवाहरुको भूमिका रहेको भन्दै विद्यार्थीहरुलाई शिक्षामा देखिएको माफियातन्त्रको अन्त्यका लागि अग्रसर हुनुपर्नेमा जोड दिए ।

उनले सवै विद्यार्थी संगठन एक भएर देशको विकास र समृद्धितर्फ उन्मुख हुन आग्रह गरे ।

प्रदेश ४ सहसंयोजक विजयप्रकाश सापकोटाले अबको शिक्षा पद्दती प्राविधिक र समाजबादी आधारमा निर्माण हुनुपर्ने बताए । उनले प्राविधिक शिक्षा मार्फत आय र रोजगारी मुलक शिक्षा प्रणालीको विकास गर्न सकेमात्रै देशमा बेरोजगारको अन्त्य हुने बताए ।

नेपाल ट्रेड महासंघ पर्वतका अध्यक्ष विक्रम ढुंगानाले नवनिर्वाचित कमिटिलाइ बधाइ दिदै शिक्षामा देखिएको अराजगताको विरुद्धमा एक जुट हुनुपर्ने बताए ।

विद्यार्थी संगठनका जिल्ला सदस्य सन्देश सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत दिपक पुरीले र संचालन शिव सुवेदीले गरेका थिए ।

नवनिर्वाचित नगर कमिटिका अध्यक्ष शिव सङकल्पले नगरपालिकाका भित्ररहेको शैक्षिक व्यथितिको विरुद्धमा आफू निरन्तर लाग्ने बताए । उनले संगठनलाइ चुस्त पार्दै प्रभावकारी रुपमा अगाडी बढाउने समेत प्रतिबद्धता जनाए ।