By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    13 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    16 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    19 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बागलुङमा सहकारी संस्थाको जिम्मा स्थानीय तहलाई
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > बागलुङमा सहकारी संस्थाको जिम्मा स्थानीय तहलाई
बाग्लुङ्ग - BGLसमाज

बागलुङमा सहकारी संस्थाको जिम्मा स्थानीय तहलाई

साझासवाल
Last updated: May 2, 2018 9:11 am
साझासवाल
2 Min Read
Share

रामबहादुर थापा/वैशाख १९, बागलुङ | जिल्लाका सहकारी संस्थाको सबै जिम्मेवारी स्थानीय तहमा सरेको छ । डिभिजन सहकारी कार्यालयले सहकारी संस्थाको अभिलेख स्थानीय तहलाई हस्तान्तरण गरेको हो । 

अबदेखि सहकारी संस्थाको दर्ता, अनुगमन, नियमन लगायतका काम स्थानीय तहबाटै हुनेछ । संघीयताको कार्यान्वनसँगै सहकारी संस्था पनि स्थानीय तहको मातहतमा पुगेका छन् । 

एक स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारी सोही स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो । एक भन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारी भने प्रदेश सरकारमा हस्तान्तरण हुने उहाँको भनाइ छ । जिल्लामा १२४ सहकारी संस्थाका दई वा दुई भन्दा बढी स्थानीय तह कार्यक्षेत्र रहेकाले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । 

चारसय सत्तरीमध्ये ३४६ सहकारी संस्था स्थानीय तहको मातहतमा रहने भएका छन् । जिल्लामा रहेका चार नगरपालिकामध्ये सबै भन्दा बढी बागलुङ नगरपालिकामा १४५ सहकारी छन् भने गलकोटमा ५३, जैमिनीमा ३७ र ढोरपाटनमा ११ वटा छन् । छवटा गाउँपालिकामध्ये काठेखोला गाउँपालिकाका ४३, बडिगाडका २०, ताराखोलाका १४, निसीखोलाका १०, तमानखोलाका सात र बरेङका सात सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । 

डिभिजन कार्यालय अन्तर्गत रहेका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ गरी चारै जिल्लाका सहकारी स्थानीय तहमा हस्तान्तरण भइसकेका कारण सहकारी संस्था सम्पूर्ण रुपमा स्थानीय तहको मातहतमा पुगेका उल्लेख गर्दै प्रमुख शर्माले भन्नुभयो, “दर्ता, नियमन लगायतका सबै काम स्थानीय तहबाटै हुन्छ ।” स्थानीय तहलाई सहकारी ऐन र नीति बनाउन सक्ने सम्मको अधिकार दिइएको छ । 

कपितय स्थानीय तहले सहकारी ऐन निर्माण गरेर पारित समेत गरिसकेका छन् । ऐन, नियम निर्माणदेखि सहकारी नियमनका विषयमा डिभिजन कार्यालयले स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतलाई अभिमुखीकरण समेत गरेको छ । सहकारी संस्था स्थानीय तहको मातहत रहदा अनुगमन तथा नियमन थप सहज र प्रभावकारी बन्ने ठानिएको छ।

रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्रदेश ७ को मन्त्रिपरिषद् बैठक: पदाधिकारीको सेवा-सुविधासम्बन्धी विधेयकमा सहमति
Next Article चितवनमा ‘डबली द स्पेस बुक क्याफे’ सञ्चालनमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कोशी प्रदेशमुख्य समाचारमोरङ्ग - MRGराजनीतिसमाज

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ

1 year ago
समाज

मुम्बईका लागि उडेको हेलिकप्टर पुणेमा दुर्घटना, दुई पाइलट र एक इन्जिनियरको मृत्यु

57 years ago
समाज

मञ्जु हत्या प्रकरणको ‘क्राइम स्टोरी’ : ‘कन्ट्रयाक्ट किलर’बाट बलात्कारपछि हत्या

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचारसमाज

घट्यो सिमेन्टको मूल्य

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?