२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका मासु पसल नीति बाहिर

१६ चैत्र २०७२, मंगलवार ०४:२८

जिल्ला पशु सेवा कार्यलय पर्वतले  थालेको मासु पसल अनुगमनमा  जिल्लाका आधा दर्जन पसलमा अनयिमीता भेटीएको छ । पशु सप्ताह कार्यक्रम अन्तर्गत सोमबार भएको  १३ पसल अनुगमनमा ६ पसलमा  अनियमीतता भेटीएको हो । कार्यलयको केन्द्रीय कार्यक्रम अनसार मासु पसल अनुगमन गरीएको हो । जिल्ला पशु सेवका कार्यलय प्रमुख ,तथा कर्मचारी ,उद्योग वाणिज्यसंघ प्रतिनिधी  उपभोक्ता मञ्च र पत्रकार सुरक्षाकर्मी सहीतको अनुगमनमा आधा दर्जन पसलमा अनीयमीता भेटीएको हो । अनुगमन टोलिले  न्यु शिटी फ्रेस हाउस दर्ता नभएको पाएको हो   विना बोर्ड  सञ्चालित भएको  करीम मियाँ फ्रेस हाउसमा सरसफई नपाइएको हो । जसलाई कार्यलयले मासु पसल सुधार कार्यक्रम दिएको हो । त्यसै गरी  विकास फ्रेस हाउसमा पनि अनयिमीता पाइएको हो ।

1Capture

टोलिले  निरहु फ्रेस हाउसको तराजु समेत नियन्त्रणमा लिएको छ । अनुगमका क्रममा धेरै जसो पसलहरु दर्ता प्रकृयामा नआएका  तौल कम गरेर विक्र वितरण भईरहेको तथा सरसफाईमा ध्यान नपु¥याइएको पाइएको हो । विगत तीन वर्ष देखी मासु पसल सुधकारका कार्यक्रम सञ्चालन गर्दै आएको कार्यलयले कार्यक्रमले समेटेका पसलमा सरसफई नभएको स्वीकारेको  छ । कार्यलय प्रमुख  सुधिर थापाले  विगतका वर्षमा पनि सुधारको सुझाव दिइएको र यस पटक पनि व्यवसायीहरुलाई सुर्धान निर्देशन दिइएको बताउनु भयो । उपभोक्ताहरुले भने कार्यलयले नियमीत अनुगमन नगर्दा  व्यापारीहरुमा मानोमानी बढेको गुनसो गरेका  छन ।  व्यवसायीहरुले कार्यलयको नियमती अनुगमन  नगरेर कार्यलयका कार्यक्रममा आाफुहरुलाई नसमेट्दा जानकारी नभएको बताएका छन । कार्यलयले आगामी दिनमा अनुगमलाई निरन्तरता दिने बताएको छ । सप्ताह व्यापि कार्यक्रममा व्यवसायी र सरोकारवाला विच अन्तरकृया र  छलफलका कार्यक्रम रहेको कार्यलयले बताएको छ । -महेन्द्र जिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता