२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कृषकसँग अन्तरक्रिया

२०७२, १८ चैत्र बिहीबार १०:४७

पर्वत, जिल्लामा रहेका व्यवसायीक कृषकहरुसँग अष्ट “ज” अभियान नेपालले अन्तरक्रिया तथा छलफल गरेको छ । जल, जमिन, जंगल, जडीबुटी, जनावर, जनशक्ति, जलवायु, र जराजुरी लगाएका सम्पदाको पहिचान र संरक्षण, सम्बृद्र्धन, उत्पादन र प्रभावकारी वितरणको नीतिमा जोड दिनका निम्ती विकासको मोडेल सम्बन्धमा बहस चलाउने उदेश्यले स्थापना भएको अस्ट “ज” अभियान नेपालले जिल्लाका कृषकहरुसँग मोडेल कृषि र कृषि क्रान्तिसम्बन्धी अन्तरक्रिया गरेको हो ।

राष्ट्रिय अभियान संचालन गर्दै आएको अष्ट “ज” अभियान नेपालले जिल्लामा रहेका कृषक र सरोकारवाला निकायसँग बहसबाट कृषि क्रान्तिको खोजी गर्ने विषयमा छलफल गरेको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रममा बोल्दै ढकालले अष्ट “ज” अभियान नेपालले चलाएको अभियान आम नेपालीको लागि फाइदाजनक हुनेमा विश्वस्त भएको बताए । अष्ट “ज” ले थालेको अभियानले कृषकलाई मालिक बनाउनेमा विस्वस्त रहेको जिकीर गरे ।

जिल्ला विकास समितिबाट हालसालै जिल्लामा बाँझो जमिन राख्नेलाई कारवाही गर्ने योजना पारित भएसँगै अब बाँझो जमिनको प्रयोग गरी कसरी कृषी उत्पादन गरी आत्मानिर्भर बन्ने भन्नेबारेमा समेत यसले थप बल पु¥याउने बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए । अष्ट “ज” अभियान नेपालका केन्द्रिय महासचिव निलकण्ठ तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक