Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बारामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख २४ कलैया |</b> बारा जिल्ला सुवर्ण गाउँपालिका–८ परशुरामपुर गाउँमा आज बिहान ट्र्याक्टरले ठक्कर दिँदा दुई वर्षीय बालकको मत्यु भएको छ ।&nbsp;<br></p><p>सुवर्ण गाउँपालिका–८ परशुरामपुर गाउँ बस्ने इमताज देवानको २ वर्षीय छोरा कवीर आलम घर अगाडि सडकमा खेलिरहेको अवस्थामा अचानक ना२त १९१८ नंको ट्र्याक्टरले ठक्कर दिँदा बालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस</p>