२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सिसेफनेपालको सातौ साधारण सभा तथा तेश्रो अधिवेसन सम्पन्न

२०७२, २१ चैत्र आईतवार ०३:२४

पर्वत  , जिल्लामा त्रृmयासिल समाज सुधार सेवामञ्च सिसेफनेपालको सातौ बाषर््िाक साधारण सभा तथा तेश्रो अधिवेसन सम्पन्न सम्पन्न भएको छ । स्नेहमिलन भवन बडागाँउमा सम्पन्न कार्यक्रमको उद्घाटन जिल्ला खेलकुद विकास समिती का अध्यक्ष प्रेम गुरुङ्गले अगामी वर्षको सस्थाको नारा पढेर उद्घाटन गर्नुभएको थियो ।

सातौ साधारण सभा तथा तेश्रो अधिवेसनको नारा पिसपार्कतथा सर्वजनिक सुचना केन्द्र संचालन हाम्र अभिभारा लेखिएको पेलेकार्ड  सर्वजनिक गर्दा संस्थाका सम्पुण सदस्यहरुले तालि वजाएका थिए । सस्थाका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा संस्थापक अध्यक्ष टंकनाथ लामिछाने, संस्थापक सल्लाहाकार विष्णु प्रसाद नेवार,पर्वत मिलन कलवका अध्यक्ष लक्ष्मण श्रेष्ठ,पर्वत मिलन महिला समुहकी अध्यक्ष बुद्धिकुमारी श्रेष्ठ,सल्लाहाकार तथा पत्रकार गणेश पौडेल, सल्लाहाकार यज्ञ प्रसाद शर्मा,पर्वत सुनचाँदी ब्यावसायिसंघका अध्यक्ष लखन सुनार आदिले मन्तब्य राख्नुभएको थियो सचिव कामना रेग्मीले संचालन गरेको उद्घाटन सत्रको कार्यक्रममा स्वागत थमनारायण पौडेलले गरेक थिए ।

उद्घाटन सत्र समापन पछि भएको वन्द सत्र मा अध्यक्ष, सचिव,कर्यक्रम निर्देशक तथा कोषाध्यक्ष बिष्णुराज पुरीको अर्थिक प्रतिवेदन माथि छलफल भएको थियो । आगामि कार्यकालका लागि थमनारायण पौडेलको अध्यक्षतामा १३ जनाको कार्यसमिती चयन भएको छ । बरिष्ठ उपाध्यक्ष बिष्णुराज पुरी,उपाध्यक्षमा कामना रेग्मी,सचिवमा निशा गुरुङ्ग, सह सचिव पुजा रेग्मी, कोषाध्यक्षमा बिश्वराज श्रेष्ठ,सहकोषाध्यक्षमा बिजया जोशि तथा सदस्य हरुमा कमल शर्मा पौडेल,गोविन्द रिजाल,ईश्वरी पाठक,गंगाबहादुर गुरुङ्ग,राजेश पौडेल तथा राजन रेग्मी लाई चयन गरेको छ । साथै भेलाले पाँच जना आमन्त्रीत सदस्य समेत चयन गरेको छ ।

आमन्त्रीत सदस्यहरुमा सरस्वती वस्नेत,देवि श्रेष्ठ,सन्तोस लामिछाने,प्रभा श्रेष्ठ,ईश्वरी श्रेष्ठ रहेका छन् सल्लाहाकार हरुमा बुद्धिकुमारी श्रेष्ठ,गणेश पौडेल,यज्ञ प्रसाद शर्मा,हेमराज लामिछाने लाई चयन गरेको छ । संस्था आगामि दिनमा सामजिक कार्यहरुमा सत्रृmय रहने वताइएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ