४ फाल्गुन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुस्माबजारका पसलमा छापास् सुरेन्द्र स्टोर्सबाट १३ सिलिण्डर ग्याँस बरामद !

२४ चैत्र २०७२, बुधबार १०:१४

खाना पकाउने एलपी ग्याँसको अभाव भैरहेको अवस्थामा ग्याँस लुकाउने, बढी मुल्य लिएर ग्याँसको कालो बजारी गर्नेहरुमाथी सदरमुकाम कुस्मा बजारमा प्रहरी प्रशासनाले कार्बाही सुरु गरेको छ ।
नबकज्ञघ
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुभाष कुमार लामिछानेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक देवकुमार गुरुङ सम्मिलित टोलीले कुस्मा बजारमा ग्याँस कारोबार गर्ने पसलमा छापा मारेको छ ।

टोलीले सुराकीको सूचनाको आधारमा कुस्मा बजारको सुरेन्द्र स्टोर्समा छापा मार्दा लुकाई राखेको १३ सिलिण्डर ग्याँस बरामद गरेको हो । बरामद गरिएका ग्याँसमा शक्तिका ५ र गृहलक्ष्मीका ८ सिलिण्डर रहेका छन् ।

प्रशासन र प्रहरीको टोलीले ग्याँस लुकाएर कालो बजारी गर्ने व्यापारीहरुको खोजी गरिरहेकोले व्यापारीहरुमा कोलाहलको स्थिति देखिएको छ भने उपभोक्ताहरुले प्रशासनको यो अभियानलाई प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जलनमा परेका विष्णु र धनराजलाई भेट्न कीर्तिपुर पुगे राष्ट्रपति पौडेल आज एकैदिन दुई हजार ७०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? बिग्रिएर रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो रहने छ कार्यसूची ! थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा भारतलाई हराउँदै नेपालले जित्यो उपाधि नयाँदिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते प्रतिनिधिसभा बैठक आज बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते