Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहामा दुई हजार लिटर अबैध घरेलु मदिरा नष्ट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित | जेठ ३, सिरहा | गोलबजार प्रहरीले दुई हजार लिटर अबैध घरेलु मदिरा नष्ट गरेका छन् । गोलबजार नगरपालिका बडा नं. ६ मा अबैध रुपमा संचालित घरेलु मदिरा भट्टीलाई नियन्त्रणमा लिई नष्ट गरेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजेश सुबेदी तथा सशस्त्र प्रहरी बल बेश क्याम्प गोलबजारका सशस्त्र प्रहरी निरिक्षक जनक बस्नेतको संयुक्त गस्ति टोलीले मंगलबार राति भट्टीमा छापामारी मदिरा नष्ट गरिएको हो ।

नष्ट गरेको मदिराको बजार मुल्य करीब २० लाख रहेको अनुमान गरिएको छ ।