2026-09-12 09:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धारा छोएको निहुँमा कुटपिट: विश्वकर्मा समाजको ध्यानाकर्षण

जेठ ३, सिरहा | महोतरीको बर्दिबासमा धारा छोएको निहुँमा विश्बकर्मा समुदायमाथी भएको कुटपटिको घटनामा विश्वकर्मा समाज नेपालको ध्यानाकर्षण भएको छ । बर्दिवास नगरपालिका वडा नं. ४ भब्सी हवलदार टोलका रामबहादुर विश्वकर्माको श्रीमती बुद्धमाया विश्वकर्मा र छोरी मनिषा विश्वकर्मामाथि बैशाख १५ गते धारा छोएको नाममा कुटपिट भएको छ । सार्वजनिक धारा छोएको विषयमा विवाद हुँदा तल्लो जातिकी भएर पानी छुने भन्दै स्थानिय दिपक गिरीकी छोरी दिपीका गरी, श्रीमती कमला गिरी, आफन्त रामबाबु दहाल लगायतकाले मरणासन्न हुनेगरी कुटपीट गरेको घटनाप्रति समाजले खेद प्रकट गर्दै दोषी उपर कानुनी कार्वाहीको माग गरेका छन् । 

घटना मिलाउने नाममा बर्दिवास नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष दिपवहादुर कार्की लागायतका ब्यक्तिहरुले पिडितलाई अलमल्याएर राखेकोले समाज दु:ख ब्यक्त गरेको हो । जातियताको आधारमा कुनै पनि व्यक्ति वा समुदायलाई निच देखाउन वा भेदभाव गर्नु अपराध हो भन्ने नेपालको कानुन तथा ऐनले भनेपनि अहिले सम्म ब्यबहारमा लागु हुन सकेको छैन् । 

घटनापछि प्रहरीले पिडकहरुलाई नियन्त्रणमा लिएपछि पिडितहरुलाई विभिन्न तरिकाबाट मानसिक तनाव दिनेकार्य भइरहेकोले स्वतन्त्रापूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभुति गराउँदै घटनाको अनुगमन गरी सार्वजनिक गरिदनु हुन मानवअधिकारवादी, पत्रकार तथा अन्य अधिकारवादी संघ संस्थाहरुसँग विश्वकर्मा समाज नेपाल प्रदेश नं. २ का अध्यक्ष मिन रहपालद्धारा हस्ताक्षरित विज्ञप्तीमा मार्फत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन