By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    39 minutes ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    18 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    21 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    21 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    14 minutes ago
    सुनचाँदीको मूल्य बढ्यो
    31 minutes ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: वर्षा नहुँदा पर्वतका कृषकले मकै छर्न पाएनन्
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > वर्षा नहुँदा पर्वतका कृषकले मकै छर्न पाएनन्
पर्बत - PBTसमाज

वर्षा नहुँदा पर्वतका कृषकले मकै छर्न पाएनन्

साझासवाल
Last updated: April 9, 2016 7:44 am
साझासवाल
2 Min Read
Share

पर्वत, लामो समयसम्म वर्षा नहुँदा पर्वतका विभिन्न गाविसका कृषकले मकैखेती गर्न पाएका छैनन् । जिल्लामा धानपछिको दोस्रो बालीका रुपमा रहेको मकै लगाउने मौसम सकिनै लाग्दा पनि वर्षा नभएका कारण कृषकले खेतबारीमा लगाउन नपाएका हुन् ।

जिल्लाका अधिकांश गाविसका कृषकले चैतको अन्तिम सातासम्म पनि मकैखेती गर्न नपाएको गुनासो गरेका छन् । सिँचाइ सुविधा पुगेका क्षेत्रमा खासै समस्या नभए पनि सिँचाइको सुविधा नभएका ठाउँमा भने समस्या भएको कृषकको गुनासो रहेको छ ।

खासगरी फागुन महिनाभित्र खेतमा र चैत महिनाभित्र बारीमा मकैखेती लगाइसक्नुपर्ने भएपनि पानी नपरेका कारण कुनै पनि ठाउँमा मकै रोप्न नपाएको ठूलीपोखरीका कृषक राम सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो – “अहिलेसम्म पानी परेको छैन । सुरुमा खेतमा अलिकति लगाएका मकै पनि उम्रिएनन् । बारीमा लगाउनै पाइएको छैन ।

कहिले पानी पर्ला भनेर कृषक आकाशतिरै हेरेर दिन कटाउन बाध्य छन् ।” जिल्लाको पिपलटारी, ठूलीपोखरी, आर्थर चित्रे, खौला, कार्कीनेटा, लुँखुदेउराली, पाखापानी, खानीगाउँ देवीस्थान, कटुवाचौपारी कुर्घालगायत दुई दर्जन गाविसमा मकैखेती लगाउन नपाएको कृषकले गुनासो गरेका छन् ।

असोज महिनापछि एकपटक पनि वर्षा नभएकाले बाँझो जमिन जोत्नसमेत समस्या भएको लुँखुदेउरालीकी कृषक सरस्वती अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो – “हिउँदभरि वर्षा नै नभर बाँझो जोत्नसमेत पाइएन । के गरी मकै लगाउने रु”

जिल्लाको देउपुर, देउराली, बाजुङ, लेखफाँट, क्याङ, भुकताङले, हवास, त्रिवेणी, सरौखोला, भोर्लेलगायतका गाविसमा मकैखेती लगाइसकेका छन् ।

चैत महिनाभित्र मकैखेती रोप्न नपाए उत्पादन घट्ने र खेतमा धान रोप्नसमेत ढिलाइ हुने भएकाले उत्पादनमा असर पर्ने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

यसैबीच, जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा यस वर्ष १८ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । कृषकलाई रु १५ प्रतिकिलोको दरमा मकैको बीउ वितरण गरिएको हो । राम्रो उत्पादन दिनेखालको मकैको बीउ कृषकको मागअनुसार वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

कार्यालयबाट आवश्यकताअनुसार बीउ खरिद गरेर राखेका कृषकले खेतबारीमा रोप्न नपाउँदा झनै समस्या परेको फलेवासका कृषक लकास सुवेदीले गुनासो गर्नुभयो ।

पर्वतमा १४ हजार २८५ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको छ । वार्षिक रुपमा जिल्लामा ३१ हजार १३५ मेट्रिक टन मकै उत्पादन हुने जनाइएको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article नवलपरासीका एक युवाको मलेसियामा ज्यान गयो
Next Article वर्षा नहुँदा पर्वतका कृषकले मकै छर्न पाएनन्
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

रंग लगाउने क्रममा अरिंगालले टोकेर २४ वर्षीय युवकको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

दिल्लीमा एक दिनमा नयाँ ६७ जना मात्रै सङ्क्रमित

57 years ago
मुस्ताङ्ग - MSTसमाज

मुस्ताङमा पुनः हिमपात भएसँगै विद्युत् तथा यातयात अवरुद्ध

57 years ago
म्याग्दी - MGDसमाज

अक्षयकोषका लागि पाँच लाख सहयोग

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?