३ फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सातौं राष्ट्रपति प्रतियोगिता सफल पार

२८ चैत्र २०७२, आईतवार ०३:२४

खेल, खेलाडी र स्वास्थ्य एक अर्कासँग जोडिएका विषय हुन । जब मानिस वा खेलाडी खेल खेल्छ तब मात्र मानिस निरोगी र स्वास्थ्य हुन्छ  वा अर्को अर्थमा भन्नुपर्दा स्वास्थ्य भए मात्रै सोचे हुनुसारको खेलमा खेलाडीले सक्रिए शरुमा आफ्नो सहभागीता जनाई कुशल प्रदर्शन गर्नको लागि सक्षम बन्छन् ।

राजनीतिक अस्थीरता र राजनीनिक भागबण्डाका कारण देशमा दुइ कित्तामा भएका युवाहरुलाई एक पासमा जोडि सवै रिस र राग त्यगी एकताको विकुल फुकी राष्ट्रीय झण्डा उचाली म नेपाली हुँ भन्ने भावना झल्काउने खेलकुदनै हो । अन्तराष्टिय« जगतमा नेपाली र नेपालको शान झल्काउने राजनीतिज्ञ भन्दा पनि खेलाडीनै बढी छन् । न त कुनै स्वार्थ न त कुनै भेदभाव मात्र एउटै स्वार्थ राष्ट्रको स्वाभिमानको लागि खेल र एकताको सन्देश दिने खेलाडीनै हुन् ।“स्वास्थ्यकालागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सवैका लागि खेलकुद” भन्ने नारा सहित सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि बैशाख १४ देखि १६ सम्म कुश्मामा हुदैछ ।

जिल्लामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको सातौ बर्ष पुरा हुदाँ पनि जिल्लामा अझै भने अनुसारको वा खेलाडीको लागि सहज हुने किसिमको खेलमैदानको अभाव छ । अझ भनौं खेलकुदको लागि कुनै निकाय वा प्रशानिसनीक क्षेत्रका संघसंस्थाको खेलमैदान माग्नुपर्ने अबस्था छ । जसका कारण पनि जिल्लामा खेलकुदबाट देशका लागि कहलिएका तथा खेलकुदबाट जिल्लाको नाम विश्वमा चिनाउनको लागि सक्षम र कुशल खेलाडी उत्पादन भएका छैनन् । यदि खेलकुदको लागि स्थानीय सरोकारवाला निकायले खेलमैदानको व्यवस्था गर्नको लागि सहज बाताबरण बनाउनको लागि पहल गर्ने हो भने जिल्लाबाट सयौ विधामा सयौं कृतिमानी खेलाडी उत्पादन हुने थिए होला तर त्यो भने हुन सकेको छैन । प्रतिभा भएका खेलाडीहरु पनि आवश्यक अनुसारको खेलमैदानको व्यवस्था नहुदाँ आफ्नो प्रतिभा लुकाएर राख्नुपर्ने  स्थीति छ ।

भौगोलिक रुपमा जिल्लालाई दुई क्षेत्रमा विभाजन गरीएका कारण पनि कुन ठाउँमा कहाँ र कसरी बनामउने खेलमैदान भन्नेबारेमा पनि अन्योलता छ । भौगोलिक विकटाका कारण पनि यस्तो समस्या हुन सक्छ तर पनि जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो इच्छा शक्ति भए र जिल्लाबाट राष्ट्रका लागि कृतिमानी बनाउने सक्ने खेलाडीको उत्पादन र जिल्लामा खेलकुदको विकास गर्ने हो भने स्थानीय सरकारले टुक्रे बजेटमा मात्रै सिमित राख्नु हुदैन ।

खेलकुद विकासको लागि आवश्यक पर्ने खेलमैदानको जोहो गर्नको लागि सरकारी तथा सार्वजानिक मैदानहरुको व्यवस्थीत तरीकाले प्रयोग गरी क्षेत्रफल अनुसारको खेलमैदान किटान गरेर भएपनि खेलकुदलाई अगाडी बढाउनको लागि सहयोग गर्नुपर्छ ।  नव बर्षसँगै शुरु हुने सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा सफल पार्नको लागि विभिन्न तह र तप्कामा रहेका व्यक्तिले सहयोग गर्नुपर्छ । सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रुपमा सफल होस् यहि शुभकामना ।

नवबर्षसँगै सातौं राष्ट्रपति रनिङशिल्ड

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते पृथ्वीचोकबाट अबैध लागू औषधसहित ३ जना पक्राउ लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते रुपन्देहीमा गाँजा र चरेससहित ७ जना व्यक्ति पक्राउ जनकपुरधाममा मुख्यमन्त्री सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन महाकुम्भमा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु, १९ जना घाइते डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा पक्राउ दक्षिण कोरियाबाट ४ जना नेपाली निष्काशित लागुऔषध (ब्राउनसुगर)सहित ३ जना पक्राउ