2026-06-30 10:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रानिपानीमा युवा महिला समुह गठन

राज कुमार पोखरेल, पर्वतको रानिपानी गाविसमा युवा महिला समुह शनिबार गठन भएकोे छ । प्लान नेपालको आर्थीक सहयोग र इन्प्रेड नेपालको सहकार्यमा बालीका अगाडी बढाउँ परियोजना अन्तर्गत रानिपानी गाविसमा युवा महिला समुह गठन गरीएको हो ।

तारा गहतराजको अध्यक्षतामा ९ सदस्यीय समिती गठन गरीएको छ । उपाध्यक्षमा गिता पोडेल, सचिवमा पार्वती कुमारी थापा, सह–सचिवमा निशा हिताङ्ग, कोषाध्यक्षमा शान्ति कुँमाल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा भावना गहतराज, निर्मला सुवेदी, मायाँ देवी पौडल र तुलशी भुषाल रहनुभएको छ ।

गाउँका किशोरीहरुमा सामाजिक चेतना फैल्याउनका लागि आँफु समुहमा रहेको तारा गहतराजले बताउनुभयो । उहाँले आफ्नो समुहबाट किशोरीहरुलाई चेतनामुलक कार्यक्रम सञ्चालन गरेर सामाजिक रुपान्तरणमा सघाउने बताएको इन्प्रेड नेपालका सामाजिक परिचालक उदय भुषालले जानाकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ