2026-06-30 10:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सफा कुश्मा को अवलोकन भ्रमण सम्पन्न

 
indexचैत्र पर्वत,विगत ०५९ सालदेखि कुश्मा वजारको फोहोरमैला ब्यवस्थापन को काम गर्दै आएको सफा कुश्मा का लागि सामुहिक अभियानको फोहोरमैला दिगो ब्यवस्थापन का लागी अध्यान अवलोकन भ्रमण सम्पन्न भएको छ । सभ्य नागरिकको पहिचान सफाकुश्मा का लागि सामुहिक अभियान भन्ने नाराका साथ कुश्मा देखी पोखरा,चितावन,वुटवल,दाङ्ग लगायतका स्थानमा फोहोर ब्यवस्थापनको अध्यान गरिएको थियो ।

संस्थाकि उपाध्यक्ष मानकुमारी गीरीको नेत्रीत्वमा भ्रमण सम्पन्न भएको हो घोराही नगरपालिका दाङ्ग,वुटवल उपमाहानगर पालिका,भरतपुर नगरपालिकाको कार्यलयमा दिगो फोहोर मैला ब्यवस्थापन बिषयमा अन्तरकृया कार्यक्रम समेत सम्पन्न गरिएको थियो । भ्रमाणका उपलब्धिलाई संस्थागत गर्दै आगामि दिनमा कुश्मा वजारको फोहोर मैैला ब्यवस्थीत रुपमा ब्यवस्थापनगर्न संस्था लागि पर्ने संस्थाका महासचिव टंकनाथ लामिछाने ले वताउनु भयो ।

भ्रमाणको समापन समारोहमा सचिव रुद्र गिरी,कोषाध्यक्ष ईश्वरी आर्चय,भ्रमण ब्यवस्थापन समितीकी संयोजक सरस्ता भण्डारी शरु लगायतले समिक्षा गर्नुभएको थियो । भ्रमणमा सस्थाका पदाधिकारी सहित २३ जनाको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ