Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नेपाल स्वास्थ्यकर्मी संघ रामेछापको अध्यक्षमा अधिकारी निर्वाचित

२०७५, ५ जेष्ठ शनिबार १२:५६

प्रज्वल पौडेल । जेठ ५, रामेछाप ।

नेपाल स्वास्थ्यकर्मी संघ रामेछापको अध्यक्ष बासुदेव अधिकारीको निर्वाचित भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा भएको तेस्रो जिल्ला अधिबेशनमा अधिकारीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन गरेको हो ।


नवगठित जिल्ला कार्यसमितिको उपाध्यक्ष कमला नेपाली, विनीता काफ्ले, सचिव युवराज सापकोटा, कोषाध्यक्ष अमृता श्रेष्ठ, सहसचिव रञ्जु काफ्ले र सदस्यहरु श्रीकृष्ण थापा, दिपक माझि, सुजाता थापा, मञ्जु श्रेष्ठ रहेका छन् ।

नेपाली काङ्ग्रेस रामेछापका सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल, डा सुमन कर्माचार्य, पत्रकार हिमाल ढुङ्गेल लगाएतको सहभागीता थियो ।


नवगठित कार्यसमितिका अध्यक्ष बासुदेव अधिकारीले संघको पहिलो बैठकले प्रदेशका लागी प्रतिनिधी र जिल्ला कार्यसमितिमा केहि सदस्य मनोनित गर्ने निर्णय भएको साझासबाललाइ जानकारी दिए । उनले रामेछापको स्वास्थ्यमा गुणस्तर र कर्मचारीको हकहितको क्षेत्रमा सक्रिय हुने  उनले जिल्ला भित्रका सबै स्वास्थ्यकर्मीलाइ एकताबद्ध बनाएर जिल्लाको हितमा हुने कार्यक्रम संचालन गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश