2026-06-30 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

किसान संघको अध्यक्षमा श्रेष्ठ

पर्वत, राष्ट्रिय जनमोर्चा निकट किसान संघको अध्यक्षमा भरत श्रेष्ठ चयन भएका छन् । आइतबार जिल्लाको देविश्थान गाविसमा भएको भेलाले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति बनाएको हो ।

सचिवमा नारायण भुषाल, कोषाध्यक्षमा मोतीलाल नेपाली, सदस्यहरुमा पदमबहादुर कुवँर, रामप्रसाद पौडेल, धनमाया बस्याल, जीतबहादुर लामिछाने रहेका छन् त्यसैगरी बैकल्पीक सदस्यमा ललित गुरुङ र पुनाखर पौडेलल रहेका छन् । भेलाले ७ सदस्यीय सहकारी संयोजक समिति समेत गठन गरेको छ ।

संयोजकमा भोजराज उप्रेती, गोविन्द पौडेल, जीतबहादुर लामिछाने, भरत श्रेष्ठ, शारदा कुवँर, नारायण भुषाल र होमनारायण पराजु्ली चयन भएका छन् । अखिल नेपाल किसना संघका केन्द्रिय समितिका कोषाध्यक्ष कृष्ण केसीको आथित्यतामा सम्पन्न भएको उक्त भेलाले यहि जेठ २१, २२ र २३ गते हुने विश्व किास सम्मेलनकोलागी ३१ सदस्यीय सहयोग समिति समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ