२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फर्केर हेर्दा २०७२

१ बैशाख २०७३, बुधबार ०४:१५

महेन्द्र जिसी

२०७२ सालमा  देशमा तीन ठुला घटना भए साना दर्जनौ घटना घटन पुगे ।  वैशाख १२ र २९ गतेको भुकम्पमा हजारौले घरबार र आफन्त गुमाए । नाकाबन्दीको चपेटाले पनि नेपालीलाई त्यतीकै सतायो । ईन्धन र महँगीको मारले  सर्वसाधरणले सरकारको अनुभुती गन पाएनन । नत भुकम्पको राहन नै समयमा पाए पिडीतले । संविधानको उपलब्धि पनि नेपालले हात पारेको छ यो सालमा । आगामी वर्षका लागि चुनौती अवसर दुवै  थमाएर गयो  छ वर्ष २०७२ ले  ।

शुरु भएको दुइ साताबाटै  विनासकारी भुकम्पको  त्रासमा  परेका   पर्वतेलीले २०७२ साललाई  हर्स र विश्मात  दुबै तर्फबाट बुझ्ने अवसर पाए । वैशाख १२ र २९  गते आएको  महा भुकम्प र त्यसपछिका काहाली लाग्दा दिन जिल्लावासीले पनि विताउनु प¥यो । भुकम्बबाट जिल्लाका  १३ सय परिवार प्रभावित बन्न पुगे ।  सरकारले तात्काल राहत दिने उदेश्यले प्रधानमन्त्री राहत कोष खडा ग¥यो । केही रहातका  सरसहयो छिमेकी राष्ट्र पनि जिल्लामा भित्राउने काम भयो ।  तर सहज रुपमा वास्तवीक पिडीले राहतको महशुस भने  गर्न सकेकनन  पाल र त्रिपाललका भरमा वर्षा कट्यो । एक द्धवार प्रणालीमा राहत वितरण गर्ने सरकारी योजना अधुरो बन्यो ।  आफ्नै वलवुताले भुकम्पको त्रासलाई सहजतामा बदल्दै  जिल्लाबासीले असोजको पहीलो साता  घोषणा भएको नयाँ संविधानको  उत्सव  मनाए । जिल्लामा कृयाशिल राजनीतीक दल अन्य संघसंस्था तथा सरकारी निकायका पधाधिकारीको सहभागितामा उत्सव मनाइयो । समग्रमा विपदका पुर्व तयारी नभएका कारण  घटेका घटनासँग सन्तुलीत नै रहयो  पर्वत ।  २०७२सालले  धरै शिक्षा र आगामी चुनौती थमाएर गएको नेकपा एमाले जिल्ला अध्यक्ष पदम गिरीको  भनाई छ ।

संविधानको उत्सव मनाउन नपाउँदै अर्को नाकाबन्दीको दशा  भोग्नु प¥योे  जिल्लाबासीले  । मंसीरको पहीलो साताबाट भएको नाकाबन्दीले जिल्लामा औषधि मुलो र आम सर्वसाधरणको चुलो वल्न पनि हम्मे हम्मे  पु¥यायो । दैनीकी कष्कर बन्यो महंगीको मारमा आम जनता  पिल्सीनु प¥यो । खाना पकाउने ग्याँसका लाइन र पेट्रोल डिजेलको लाइन वस्नु जिल्लाबासीको दैनीक  बन्यो  । अझै खाना पकाउने ग्याँसका   सहजता हुने सकिरहेको छैन  छैन । विपदको समयमा पिडीतको पिडामा महलम लगाउँदै  सक्दो राहत उपलब्ध गराएको नेपाल रेडक्रस सोसाईटी पर्वतले भने ०७२ धेरै पिडादाई वर्षको रुपमा बुझेको छ ।जिल्ला सभापति रुद्र बहादुर रिमालले  अन्य वर्ष भन्दा पिवद र चुनौतीका लागि स्मरणीय वर्षको रुपमा ०७२ रहेको बताउनु भयो ।

नाकाबन्दीको अवसर पारी कालावजारी पनि जिल्लामा नमौल्याएको होईन । वर्षको अन्त्यमा कालावजारीको प्रशासनले भेउ पायो तर कार्वाहीको प्रकृया भने.  अझै अलपत्र छ ।  भुकम्पको समयमा स्थानीय स्तरमा राहत संकलन गरेर विपदको मल्हम लागएका  कल्वहरुको लागि  सेवा गर्ने मौका जुरायो  यो वर्षले   तर फलदायी भने नभएको  कल्वका पदाधिकारीहरुको भनाई छ । लयन्स कल्वका वसन्त कर्माचार्यले सेवा गर्ने र आत्मीयता दर्शाउने अवसर ०७२ ले दिएको बताउनु भयो । त्यस्तै गरी रोट¥याक्टका सन्तोस पौडेलले पनि ०७२ सालमा केही फाईदा भएपनि धेरै गुमाउनु परेको गुनासो गर्नुभयो ।

यसरी २०७२ सालले आम  जिल्लावासीलाई अवसर र चनौती दुवै थमाएर गएको छ । संविधानको कार्यान्वयन , विपदको पुर्ननिर्माणसँगै राज्य पुर्नसंरचनाका गर्वीला विषयमा आगामी वर्ष २०७३ सक्ष्म बन्नु पर्छ । आम जनता राजनीतीक दल र नियामन निकायले गएको वर्ष शिक्षालाई आत्मसाथ गरेर  भाईचार र बन्धुत्वको सम्बन्ध बलियो बनेका आगामी वर्ष सक्षम वर्षको रुपमा रहने जिल्लावासीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार झापामा एक जनाको नाममा अर्काले लाइसेन्सको ट्रायल दिँदै गर्दा दुवै जना पक्राउ एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि पीडित बालिकासँग माफी माग्दै बालेनले भने– नआत्तिनु, समय आउनेछ! बैठकमा मनिष झाको प्रश्न- वर्षाैं जेल बसेर बाहिर आउँदा नेताहरुकाे एकाएक महल कसरी ठडियो ? सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जसपाको निर्णयले अफ्ट्यारोमा सरकार कानुनी रुपमै अलग भए गायिका एलिना र बिष्णु अब इसेवामा रहेको पैसा एनआइसी एसिया बैंकको एटिएमबाट पनि निकाल्न सकिने बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय सार्वजनिक प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ? पाथीभरामा केबलकार निर्माणविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान