Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुस्तामा २ महिने ब्युटिसियन तालीम संचालन हुँदै

२०७५, १३ जेष्ठ आईतवार ११:३४

श्याम थापा/जेष्ठ १३ सुस्ता | नवलपरासीको सुस्ता गाउँपालिकामा २ महिने ब्युटिसियन तालिम संचालन भैरहेको छ ।

सुस्ता गाउँ कार्यपालिका कुडियाको आयोजनामा भएको २ महिने ब्युटिसियन तालीमको एक कार्यक्रम गरि उद्वघाटन गरिएको छ ।

सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष किशन लाल मुखियाको अध्यक्षयता र सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुखअतिथ्यतामा भएको उद्वघाटन कार्यक्रममा बोल्दै सुस्ता गाउँपालिकाका अध्यक्ष पाण्डेले सुस्ता गाउँपालिकाका सम्पूर्ण युवा युवती तथा महिलाहरुलाई विभिन्न सिपमुलक तालिमहरु गाउँपालिकाबाट आयोजना गरि बेरोजगार मुक्त गाउँपालिका बनाउने अठोट आफुले लिएको बताउनुभयो । 

साथै दिनप्रति दिन युवाहरु वैदेशिक रोजगारमा आकर्षित भैरहेको हुँदा त्यसलाई  न्युनिकरण गरि स्वदेश मै रोजगारीको बाताबरण सिर्जना गरि युवाहरूलाई आफ्नै देशमा आत्मनिर्भर बनाउनका लगि गाउँपालिकाबाट विभिन्न योजना रहेको र सुस्ता गाउँपालिकाको प्रत्येक घरमा एक घर एक दक्ष व्यक्ती तयार गर्ने अध्यक्ष पाण्डेले प्रतिबद्धता पनि जनाउनु भएको छ । 

भने सो तालिममा सुस्ता गाउँपालिकाको वार्ड न १ देखि ५ सम्म गरि २५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालीमको प्रशिक्षण माया महतोले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ