By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    5 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    6 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    6 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    6 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    11 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: माओवादी ए–कता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > माओवादी ए–कता
पर्बत - PBTसमाज

माओवादी ए–कता

साझासवाल
Last updated: April 17, 2016 4:16 am
साझासवाल
3 Min Read
Share

पटक पटक कम्युनिष्ट एकताका कुरा उठाएका कम्युनिष्टहरु अझै एक हुन सकेका छैनन् । अझै पछिल्लो समयमा फुटको संघारमा रहेको माओवादी एकताका कुराले मिडियामा ठूलो स्थान पायो तर त्यही अनुरुपको काम भने हुन सकेन । माओवादी एकतका लागि एमाओवादीका अध्यक्ष प्रचण्डले आफु एकताको लागि बाधक नबन्ने र अध्यक्ष पदको त्याग गर्ने तर एकताको लागि भने हदैसम्मको लचकता र प्रयास गर्ने बताउँदै      आइरहेका छन् ।

एमाओवादी र बैद्य नेतृत्वको नेकपा  (क्रान्तिकारी) माओवादीविच एकता हुन लागेको मिडियामा निकै चर्चाको विषय बन्यो तर त्यो पनि हुन सकेन । बैद्यले प्रचण्डलसँग तत्त्काल एकता नहुने संकेत गरेपछि बैद्य माओवादीभित्र ठूलो विवाद सिर्जना भयो । जसका कारण बैद्य मोआवदी भित्र फुटको अर्को विजारोपण हुन थालेको छ । एकताको लागि बैद्यलाई पाटीभित्रबाटै दबाब आएता पनि अझसम्म एकताको हुन सकेको छैन । एकताको हुरी चल्यो तर  काम भने हुन सकेन ।

बैद्य भित्र बादलले एकताको लागि हस्ताक्षर अभियाननै चलाए तर एकता पछिल्लो समयमा मन्थर हुदै गएको छ । बैद्यलाई छाडेर अरु नेता तथा कार्यकता सहित बादल एमाओवादीमा विलय हुने मिडियामा आयो तर उनीपनि दोधारमा परेका छन् । ए–कताको लागि अझै कुनै तिरबाट लचकता हुन सकेको छैन । जसका कारण एकता हुने भनीएता पनिे एकताको  परिणाम भने शुन्यमानै छ ।एकीकरण एजेन्डा जहिल्यै भ्यागुताको धार्नी जस्तो बनेपछि पुष्पकमल दाहाल, रामबहादुर थापा बादलदेखि कृष्णबहादुर महरासम्मका नेताहरुले आन्तरिक कसरत जारी राखेका बुझिएको छ । एकताको लागि बैद्य भने बाधकका रुपमा खडा भएका छन् ।

जसका कारण कार्यकर्ता विचमा अन्यौलता कायम भएको छ । एकताको लागि क्रान्तिकारी माओवादीभित्र बादलले ल्याएको एकताको हुरीले कतै क्रान्तिकारी माओवादी फेरि फुटको संघारमा त पुग्ने हैन भन्ने पनि प्रश्न उब्जीएको छ । एकताका कुरा गर्ने तर एकता नगर्ने नेताहरुको छेपाराको उखानको अन्त्य गरी कार्यकर्तालाई बास्तविकता बुझाउनको लागि  बास्तवीक कुरा अगाडी ल्याउनु आवश्यक छ अन्यथा कार्यर्ता थमाउने दुवैको योजना बाहेक अरु केहि नहुने बुझिन्छ त्यसैले एकताका कुरालाई सार्थकता दिलाउनको लागि नेताहरु एक हुनु र निर्णय लिनु आवश्यक छ । कार्यकर्तालाई बास्तवीकता के हो त्यसको      बारेमा जानकारी दिनु पार्टीको कर्तव्य हो । एकताको कुरा गर्ने तर कुकुर    विरालाको खेल खेल्ने हो भने एकताको भजन गाउन बन्द गरे हुन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कवि कलानाथ अधिकरी बिशेषांक प्रकाशित
Next Article माओवादी ए–कता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बारा - BRसमाज

बारामा १० हजार लिटर अवैध घरेलु मदिरा र ८० हजार लिटर कच्चा पदार्थ नष्ट

57 years ago

पर्यटनका नाउँमा आँफै मोजमस्ती: छोरो, सालो र गलफ्रेण्ड घुमाएर लाखौं रुपीयाँ स्वाहा

57 years ago
इलाम - ILMसमाज

माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकार

57 years ago
महोत्तरी - MHTसमाज

महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक युवाको हत्या

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?