By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    38 minutes ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    4 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    4 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    4 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    7 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सम्पादकीय-सरकारको असफलता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > सम्पादकीय-सरकारको असफलता
पर्बत - PBTसमाज

सम्पादकीय-सरकारको असफलता

साझासवाल
Last updated: April 20, 2016 2:45 am
साझासवाल
3 Min Read
Share

देशमा जति सरकार परिर्वतन भएता पनि र देशमा जसको सरकार बनेता पनि जनताको लागि गर्ने र विकासको खाका तयार पार्ने राजनेता कलियुगमा पाउन कठिन रहेछ भन्नेकुरा नेपालीले विस्तारै मनन गर्दै छन् । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा गठित वर्तमान सरकारलाई चुनौती र सरकारलाई काम गर्ने अबसर मिल्यो तर सरकार अझै पनि मन्त्रीमण्डल विस्तारमा केन्द्रित छ । महँगी, कालोबजारी र भ्रष्टाचार नियन्त्रणमा पूर्णतः असफल भएको छ। भारतले लगाएको नाकाबन्दी हटेको दुई महिना बितिसक्दा पनि जनताले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ सहजरूपमा पाउन सकेका छैनन् ।

ग्यास र इन्धन अभाव हुनुमा स्वयं एमाले र एमाओवादीका मन्त्री संलग्न रहेको आरोप सत्तामा रहेका गैरकम्युनिस्ट पार्टीका शीर्षस्थ नेताहरूले लगाउँदा एमाले र एमाओवादी प्रतिक्रियाविहीन देखिएका छन् । ग्यास र इन्धनका अतिरिक्त दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि दुई विन्दुले नाघेको छ। सरकारकै संरक्षणमा हुर्किएको कालो अर्थतन्त्रको मारमा सर्वसाधारण जनता मात्र होइन, विकास निर्माणका काम नै ठप्प छन् । सरकारकै संरक्षणमा कालो अर्थतन्त्र समानान्तर अर्थतन्त्रको रूपमा विकास भएको छ।

भूकम्पले थिल्चीएको एक बर्ष भयो तर अझैपनि १० लाखभन्दा बढी जनता पाल र टिनको ओतमा बस्न बाध्य छन् । अहिलेसम्म वास्तविक भूकम्पपीडित कति हुन्, कति घरटहरा ध्वस्त भए र कतिलाई सहायता उपलब्ध गराउनुपर्ने हो, त्यसको यकिन आँकडा तयार गर्नसम्म सरकार असफल देखिएको छ । पूर्ननिर्माणको लागि मित्रराष्ट्रहरुले अनुदान दिने घोषणा गरे भूकम्पको बेलामा राहत पठाए तर ती राहत सरकारी कर्मचारी र नेताकै हालीमुहालीमा सकियो ।

नेपाली जनता भूकम्प, नाकबान्दीको कठिन अबस्था झेले तर नेता र तीनका कार्यकर्तालाई यसको महसुस कहिल्यै भएन र हुन सकेन ।भूकम्पले पीडित बनेका नागरिकलाई  जाडो र अहिलेको हावाहुरीले पनि साथ दिएन । सरकार विहिन जस्तै बनेका पीडितलाई यतिबेला हावाहुरीले दुख दिइरहेको छ । नागरीक सरकारको प्रखाईको मेख मार्न लागि सके । अब पनि पीडित कति समय पालको भरमा बस्नुपर्ने हो त्यसको बारेमा सरकारले सोच्न सकेको छै ।

सरकारको यो अकर्मण्यताको देशभित्र र विदेशबाट तीव्र आलोचना हुँदा पनि आफ्नो काम गर्ने शैलीमा परिवर्तन ल्याएको छैन । युद्धस्तरमा काम गर्नुपर्ने बेला सरकार कुम्भकर्णको निद्रामा मस्त छ। हालै आएको जर्मन संसद्को प्रतिनिधिमण्डल र त्यसलगत्तै आएको एसियाली विकास बैंकका प्रतिनिधिमण्डलले केही पीडित जिल्लाहरूको स्थलगत भ्रमण गरी पीडित जनताको दयनीय अवस्था देखेपछि नेपाल सरकारको काम गर्ने शैली र पीडितप्रतिको असंवेदनशीलताको खुलेर नै असन्तुष्टि जनाए । तर पनि अझै सरकार कछुवाको गतीमा हिडिरहेको छ । ओली सरकारको अकर्मण्यताबाट केवल जर्मनी र एसियाली विकास बैंक मात्र होइन, अन्य राष्ट्र र प्रतिष्ठित अन्तर्रा्ष्ट्रिय संघसंस्था पनि आजित छन् ।

भूकम्पपीडितहरूका लागि धेरै सहायता घोषणा गरेको भारतले आधा सहायतामा कटौती गर्ने घोषणा गरेको छ भने अन्तर्रा्ष्ट्रिय रेडक्रस सोसाइटी र केही अन्तर्रा्ष्ट्रिय संघसंस्थाहरूसमेत सरकारको नीतिबाट आजित भएका छन्। यो अस्थामा सरकारको असफलता नभए यसलाई के भन्ने अझै पनि सरकारले काम गर्ने अबसर पनि छन् समयमानै बुद्धि पु¥याएर देश विकास र नागरिकको लागि अत्यावश्यक बस्तुको निकास खोज्न सक्नुपर्छ अन्यथा नेपाली जनता सरकारको विरोधमा हिजो राजको विरोधमा उत्रिएसरी उत्रिन बाध्य हुनेछन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सफा कुस्मा अभियानमा हास्य कलाकारहरु सरिक हुँदै !
Next Article सम्पादकीय-सरकारको असफलता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

चितवन - CTWसमाज

भरतपुरमा उज्यालो सहर अभियान

57 years ago
बाग्लुङ्ग - BGLसमाज

बागलुङका स्वास्थ्य बिमितले पोखरा–काठमाण्डौबाट समेत उपचार पाउन थाले

57 years ago
काठमाडौँ - KTMसमाज

पेरूमा ८.० म्याग्निच्युड को शक्तिशाली भूकम्प

57 years ago

सपनाको हिरोसँग प्रशान्त

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?